×

चैत २८, २०७९

न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरी मंगलवारै कपिलवस्तु पठाइए...

फागुन १०, २०७९

न्याय परिषद् सचिवालयले ७ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिनका लागि सूचना प्रकाशित गरेको हो । न्याय परिषद्...

भदौ २४, २०७९

न्याय परिषद् सचिवालयले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि गरेको 'शर्ट लिस्ट'का सम्बन्धमा प्रश्न उठेको छ । उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियास...

भदौ २१, २०७९

न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा ३ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । न्याय परिषद् स्रोतका अनुसार नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन शर्मालाई न्यायाधीशमा सिफारिस गरिएको छ । ...

भदौ २१, २०७९

केही न्यायाधीशहरूमाथि परेको उजुरीसँग सम्बन्धित छानबिन प्रतिवेदन विषयमा निर्णय गर्नका लागि मंगलवार न्यायपरिषद् सचिवालयको बैठक बस्दैछ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले मंगलवार दिउँसो न्याय परि...

भदौ ८, २०७९

न्याय परिषद्ले २१ न्यायाधीशको पदस्थापन  गरेको छ । हालै नियुक्ति भएका ती न्यायाधीशलाई परिषद्ले जिल्ला अदालतहरूमा पदस्थापन गरेको हो ।  जसअनुसार टेकबहादुर कार्की सुनसरी जिल्ला अदालतमा पदस्थापन भएका छन् ...

साउन ३१, २०७९

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला,  ध्रुब बिक्रम...

साउन २३, २०७९

उच्च अदालतका २७ न्यायाधीश पदका लागि २ सय ७७ जनाले आवेदन दिएका छन् । न्याय परिषद् सचिवालयले २७ न्यायाधीशको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । परिषद्को आह्वानअनुसार २ सय ७७ जनाको दरखास्त दर्ता भएको हो ।&...

साउन ११, २०७९

न्याय परिषद्ले २१ जना जिल्ला न्यायाधीशका लागि सार्वजनिक गरेको ६१ जनाको सर्टलिस्टमा समानुपातिक समावेशी सिद्धान्त लागू नभएको पाइएको छ । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्याय परिषद् नि...

साउन ११, २०७९

न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि २७ पदमा दरखास्त आह्वान गरेको छ ।  परिषदको सचिवालयले बुधवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।  दरखास्त आह्वान भएको मितिले १० दिनभित्र आवद...

साउन ११, २०७९

न्याय परिषद्को २१ जना जिल्ला न्यायाधीश पदपूर्तिका लागि ६३ जना शर्टलिस्ट (संक्षिप्त सूची)मा परेका छन् ।  न्याय परिषद् सचिवालयले बुधवार एक सूचना जारी गर्दै शर्टलिस्टमा परेका ६३ जनाको नामावली सार्वजनिक गरेको ...

साउन १०, २०७९

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार मंगलवार बसेको बैठकबाट २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरिएको हो । बैठकले जिल्ला अदालतक...

साउन ६, २०७९

२१ जिल्ला न्यायाधीश पदका लागि २ सय २ जनाले आवेदन दिएका छन् । न्याय परिषदको असार २४ गते बसेको बैठकले २१ जना जिल्ला न्यायाधीश नयुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।  सोही निर्णयअनुसार न्याय...

साउन २, २०७९

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत र न्याय परिषदको सम्हालेपछि विभिन्न विवादमा मुछिएका न्यायाधीशहरू धमाधम कारवाहीमा पर्न थालेका छन् । कार्कीले अध्यक्षता गरेको न्यायपरिषद बैठकले ३ जना ...

असार २७, २०७९

न्याय परिषद् सचिवालयले २१ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ ।  सोमवार सूचना प्रकाशित गर्दै न्यायाधीशका लागि आवेदन माग गरेको हो ।  सूचना प्रकाशित मितिले ७ दिन भित्र स्वयं उपस्थित भई...

असार ८, २०७९

घुस लेनदेन प्रस्ताव गरिएको इच्छाराज तामाङको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेशको सक्कल फाइल न्याय परिषद्ले झिकाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले २०७८ पुस १४ गते गरे...

चैत १६, २०७८

न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । बुधवार बसेको बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो । परिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रस...

चैत ४, २०७८

मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पदको नियुक्ति लिन अस्वीकार गरेका छन् । फागुन २६ गते बसेको न्यायपरिषद् बैठकको सिफारिशअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत २ गते कुँवरलाई...

चैत २, २०७८

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गर्ने न्याय परिषद्को निर्णय एक साता बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । गत फागुन २६ गते बसेको न्यायपरिषद् बैठकले मुख्...

फागुन २९, २०७८

उच्च अदालत पाटनको न्यायाधीशका लागि सिफारिश गरिएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त पद स्वीकार नगर्ने अडान लिएका छन् । आफूलाई भेट्न पुगेका सहकर्मीहरूलाई कुँवरले अपमानित भएर यथास्थितिमा ...

माघ २४, २०७८

न्यायाधीश नियुक्त गर्नका लागि सोमवार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बैठक बोलाएका थिए । तर, परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठ...