×

साउन २५, २०७९

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।     मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...

असार १९, २०७९

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम अझै नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीबारे मन्त्र...

चैत ३०, २०७८

नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा दुवै मुलुकका संयुक्त राष्ट्रसङ्घका लागि राजद...

फागुन १४, २०७८

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका ...

पुस २२, २०७८

नेपाल र भारतका परराष्ट्रमन्त्री दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सहमत भएका छन् । बिहिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकर बीच भएको टेलिफोन वार्ता भएको थियो ...