फागुन २७, २०८०
महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ । आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको...
महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ । आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको...
पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित रा...
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिव...
पशुपतिनाथ मन्दिर परिसर आसपासका विभिन्न क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा सेवन गर्न नपाइने भएको छ । आजदेखि एक साताका लागि यो नियम लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँल...
सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधान...
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा साउनको अन्तिम सोमवार भक्तजनको भीड लागेको छ । सोमवार साँझ भक्तजनले उल्लासपूर्वक आरतीमा सहभागिता जनाएका छन् । साउन महिनाको प्रत्येक सोमवार व्रत बसी पूजाआ...
भगवान् शिवको पूजा आराधना गर्न साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड । तस्वीर : विमलबहादुर विष्ट/रासस
पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको भन्ने विषय उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । माओवादी सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाको बुधवारको बैठकमा सुनको जलहरी राख्ने क्रमम...
मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो । बिहान ८ ब...
मानश तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज बिहीवार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार ना...
नयाँ वर्ष २०८० को अवसरमा शुक्रवार बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा शुक्रवार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । ...
नयाँँ वर्ष २०८० को पहिलो दिन शुक्रवार पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लामबद्ध भएर बसेका भक्तजन । तस्वीर : विमलबहादुर विष्ट/रासस
सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ ...
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे ४ लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका ४ ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ...
महाशिवरात्रिका अवसरमा काठमाडौंको महाशिवरात्रि मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ क्षेत्रका ४ ढोका खोलेको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शना...
महाशिवरात्रिका अवसरमा शनिवार बिहान ३ बजेदेखि नै पशुपतिनाथ क्षेत्रका ४ ढोका खुलेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने ग...
यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्या...
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुईहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट)मार्फत कम्पनी आज छनोट गरेको छ । महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिना...
यस वर्षको महाशिवरात्रीमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर शंकराचार्य सरस्वती आउने जानकारी गराएको हो । उनी बि...
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी स्वरूप सफाइ शुरू गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरूप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास...
काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्र चुनावी प्रचार छाडेर पशुपतिनाथ मन्दिमा पुजा पाठ गर्न पुगेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रल...