×

पुस १७, २०७९

प्रदेश १ सरकार बनाउनका लागि प्रदेश प्रमुख परशुराम खापुङले राजनीतिक दलहरूलाई आह्वान गरेका छन । १ हप्ताको समय दिएर उनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन ।  पुस २४ गते आइतवार साँझ ५ गते भित्...

पुस २, २०७९

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन प्रक्रिया चाँडै शुरु गर्ने बताएका छन् । निर्वाचन आयोगले बुझाएको अन्तिम निर्वाचन परिणाम बुझ्दै प्रदेश  प्रमुख  खापुङले आयोगबाट निर्वाचन परिणाम औप...

मंसिर १३, २०७९

प्रदेश १ प्रदेश सभाको प्रत्यक्षतर्फको सबै मत परिणाम आइनसक्दै आगामी सरकारबारे जोडघटाउ शुरु भएको छ । ५६ निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ३ क्षेत्रको मतपरिणाम आउने क्रममा रहेको छ ।&nbs...

साउन १, २०७९

प्रदेश १ सरकारको पहिलो कार्यकाल सकिन लाग्यो तर, गौरवका आयोजना भनेर अगाडि बढाएको योजनाहरू भने अधुरै रहने भएको छ । दुई वर्षमा सम्पन्न गर्ने भनेका प्रदेश सरकारको धेरै गौरवको आयोजनाहरू अधुरै रहने भएका हुन् । गौ...

असार ३०, २०७९

प्रदेश १ सरकारको बेरुजु रकम बढ्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु बढेर ३.५६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ मा...

असार २८, २०७९

तल्लो तहसम्म संरचना नहुँदा प्रदेश सरकारले खर्च गर्न नसकेको भनेर विरोध भइरहेका बेला प्रदेश १ सरकारले खर्चमा सुधार ल्याएको छ ।  प्रदेश सरकारले चालू आर्थिक वर्षमा पुँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ । ...

असार १९, २०७९

संसदीय समितिहरू छनोट गर्दा योग्यता क्षमताका आधारमा नगरिएको प्रदेश १ का संसदीय समितिका सभापतिहरूले गुनासो गरेका छन् ।  उनीहरूले पाँच वर्षे कार्यकालको उत्तराद्र्धमा समितिहरूमा योग्यता क्षमताका आधारमा छनो...

असार १९, २०७९

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।  विनियोजन विधेयक पारित भएसँगै प्रदेश १ को ब...

असार ६, २०७९

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् ।  स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहय...

असार १, २०७९

प्रदेश १ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी बजेटको संज्ञा दिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेपछि सञ्चारकर्मी...

जेठ २५, २०७९

प्रदेश १ सरकारले कृषि तथा पर्यटन उद्यम क्षेत्रलाई प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार प्रदेश सभामा नीति तथा कार्यक्रम  प्रस्तुत गर...

जेठ २४, २०७९

मुख्यमन्त्री राजेन्द्र राईले १४ जना स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रदेश समन्वय परिषद्मा मनोनीत गरेका छन् । परिषद्मा विराटनगर महानगरपालिका (मोरङ)का प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका (इलाम) प्रमुख रनबहा...

चैत २२, २०७८

प्रदेश १ को मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी नियुक्त गरेको छ ।  बैठकले बोर्डको उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंसराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश...

चैत १३, २०७८

गत कात्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ लिएका राजेन्द्रकुमार राईले सञ्चारकर्मीहरूसँग भनेका थिए– चालु अधिवेशनबाटै प्रदेशले नाम पाउँछ । तर, आइतवार भने उनले एकाएक हिउँदे अधिवेशन अन्त्य ...

फागुन १५, २०७८

आइतवार बसेको प्रदेश १ को प्रदेश सभा बैठकमा सरकारविरुद्ध एमाले आक्रामक रुपमा प्रस्तुत भएको छ ।  एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यलगायतका एमाले सांसदहरू सरकारविरुद्ध कडा र...

माघ २३, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १४ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । आइतवार मात्रै उनले आठ मन्त्री थपेका छन् । तर, मन्त्रिमण्डलमा भने एक जना पनि दलित समेटिएका छैनन् ।  मुख्यमन्त्री राईले सिँचाइ तथा...

माघ २३, २०७८

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।  मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङबो, सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानून...

माघ २३, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरू नियुक्त गरेका छन् ।  आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबो, सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री केद...