×

असोज १६, २०७९

लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअ...