×

माघ २४, २०७९

काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित ग¥यो । विजेताक...

माघ ८, २०७९

पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ...

पुस २३, २०७९

 ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ ।  पोखरा रङ्गशालामा हुने फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिव...

पुस ४, २०७९

विश्वकप फुटबलमा फ्रान्सका लागि एम्बापेले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित हासिल हुन सकेन । उनले ब्याक टु ब्याक तीन गोल गर्दै अर्जेन्टिनाविरुद्धको खेलमा टीमलाई फर्काएपनि पेनाल्टी सुटआउटमा फ्रान्स पराजित भएको हो ।...

पुस ४, २०७९

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगितामा कुल १७२ गोल भएको छ । कतारमा आइतबार राति फाइनल सम्पन्न हुँदासम्म कुल १७२ गोल भएको हो । जसमा फ्रान्सका केलियन एम्बापेले सर्वाधिक ८ गोल गरे । यस्तै लियोनेल मेस्सीले ७ गो...

कात्तिक २६, २०७९

कतारमा आयोजना भएको विश्वकप खेल्नका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ । स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टीम घोषणा गरिएको हो ।  समूह सी मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र...

कात्तिक २१, २०७९

एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ...

कात्तिक १८, २०७९

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ  बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगिता...

कात्तिक ३, २०७९

सशस्त्र प्रहरीले नवौँ राष्ट्रिय महिला फुटबलको स्वर्णपदक जितेको छ । स्याङ्जाको वालिङमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्रले उपाधिको रक्षा गरेको हो ।  सशस्त्रलाई स्व...

असोज ११, २०७९

अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो ।  ...

असोज ९, २०७९

धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।  जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलम...

असोज ३, २०७९

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० ...

भदौ ८, २०७९

नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् । बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल ...

असार १७, २०७९

नेपाली फुटबल खेलाडीद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्...