×

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज ३, २०७९

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा समानुपातिकको सूचीमा बसेका छन् । गत प्रतिनिधि सभा चुनावमा दाङ २ बाट प्रत्यक्ष निर्वाचित महरा यसपटक समानुपातिकमा बसेका हुन् ।  उपाध्यक्ष महराको नाम...

असोज ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा समानुपातिकतर्फको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बोकेर उनी आयोगको...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन...

असोज ३, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलले पेश गरेको समानुपातिक तर्फको बन्दसूची रुजु गरेर दर्ताको काम आज रातभरि चल्न सक्ने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि...

असोज ३, २०७९

नेपाली कांग्रेसले सोमवार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने भएको छ । अन्य दलहरू बन्दसूची बुझाउनका लागि आयोग पुगिसकेका छन् ।  नेपाली कांग्रेसले दिउँसो ३ बजे आयोग पुगेर बन्दसूची बुझाउने तया...

असोज ३, २०७९

राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्द सूची बुझाएको छ । जनमोर्चाले निर्वाचन आयोगमा पुगेर सोमवार उम्मेदवारहरूको बन्द सूची बुझाएको हो । जनमोर्चाले प्रतिनिधि सभामा ११० जना ...

असोज २, २०७९

माओवादी केन्द्रले आगामी निर्वाचनको लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीका बारेमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।  आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समा...

असोज २, २०७९

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजेको लागि सरेको छ ।  आइतवार विहान ११ बजेको लागि सचिवालय बैठक बोलाइएको थियो । एमालेले आगामी निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची तयार गर्नका ला...

असोज १, २०७९

नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई नदोहोर्‍याउने भएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएकालाई यसपटक नदोहोर्‍याउने मापदण्ड तयार पारेको...

भदौ ३१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्य दलसँग गरिने तालमेल तथा समानुपातिक उम्मेदवारको सूची निर्मा...

भदौ ३१, २०७९

निर्वाचन आयोगले राजनीतिक दलहरूले २०७४ सालमा समानुपातिक निर्वाचनतर्फ बुझाएको उम्मेदवारको बन्द सूची खारेज गरेको छ । आयोगले ५ वर्षअघि दलहरूले बुझाएको उम्मेदवारको बन्दसूची भोलि (असोज १ गते) राति १२ बजेदेखि काय...

भदौ २६, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र  कागजातबारे थप स्पष्ट पारेको छ । आयोगले सो प्रणालीका लागि आयोगम...