×

फागुन २९, २०८०

बागमती प्रदेशसभाको मंगलबार तय भएको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेश हुने भएको छ ।  गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरु बि...

असोज १७, २०८०

बागमती प्रदेशसभामा दर्ता भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा सहकारी...

असोज १५, २०८०

बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा भएका अस्थायी दरबन्दीलाई स्थायी गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।  आज बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना ...

असोज १४, २०८०

: बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा शून्य समयमा प्रदेशका विभिन्न सदस्यहरूले जनतासँग जोडिएका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त शून्य समयमा बोल्ने सत्तापक्ष तथा प्रतिपक्षका सदस्यहरूले चाडप...

असोज १४, २०८०

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि टेबुल गरेका छन् ।  उक्त बैठकमा वि...

भदौ ६, २०८०

बागमती प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला मन्त्री समे...

जेठ ३२, २०८०

बागमती प्रदेशसभाको बैठक  बिहीबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृ...

बैशाख १२, २०८०

बागमती प्रदेशसभा बैठकबाट दुई विधेयक बहुमतले पारित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा निय...

चैत १५, २०७९

 बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराय श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरेको हो ।  यस्तै बैठकले ...

फागुन १४, २०७९

बागमती प्रदेशसभाको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो । उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, ...

पुस २९, २०७९

बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको  निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेद...

पुस १८, २०७९

बागमती प्रदेशसभाको ११औँ अधिवेशन सोमबार दिनको १ बजे बस्दैछ । त्यसका लागि प्रदेशसभा सचिवालयमा  बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालय...

पुस १७, २०७९

बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि (पुस १८ गते) दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सच...

पुस १४, २०७९

बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित १०९ जना प्रदेशसभा सदस्यलाई बिहीवार ज्येष्ठ प्रदेशसभा सदस्य ...

मंसिर २६, २०७९

बागमतीको प्रदेश सभा भवन समयमा निर्माण सम्पन्न नहुँदा पुरानै भवनमा नयाँ प्रदेश सभा सदस्यहरूको बैठक बस्नुपर्ने भएको छ । २०७७ मंसिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले नयाँ प्रदेश सभा भवनको शि...

साउन ३१, २०७९

बागमती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानुनी व्यवस्था हटाएको छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ मा प्रदेशसभाले गरेको संशोधनमा एक वर्षसम्म कैद गर्न सक्ने पुरानो व्यवस्थालाई हटाएको हो ।...

साउन ८, २०७९

वाग्मती प्रदेशसभाको आजको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ ।  बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, स्थानीय तहका सेवाको गठन तथा ...

साउन ३, २०७९

बागमती प्रदेशसभाको बैठक तय भएको छ ।  प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने तय भएको हो ।  प्रदेशसभा सचिवालयका अनुसार बगमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श सम...

असार २९, २०७९

बागमती प्रदेश सभाको चालु दशौँ अधिवेशनको २५ औं बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बैठक आज बस्न लागेको प्रदेश सभा सचिवालय...