×

भदौ २४, २०८०

 बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष स...

भदौ २०, २०८०

बागमती प्रदेशसभाकोे बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछ...

असार १८, २०८०

बागमती प्रदेश सभाको आइतवार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज सोमवार बिहान ११ बजे बस्दैछ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्...

असार १३, २०८०

बागमती प्रदेशसभा बैठक आज बस्दैछ । मंगलवार साँझ ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको बैठक बुधवार बिहान ११ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा ...

असार १२, २०८०

बागमती प्रदेश सभाको मंगलवार अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले ...

असार १२, २०८०

बागमती प्रदेशसभा बैठक मंगलवार दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमवार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी...

जेठ ३२, २०८०

बागमती प्रदेशसभा बैठक बिहीवार दिउँसो २ बजे बस्ने भएको छ ।  बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने...

जेठ २९, २०८०

बागमती प्रदेशसभा बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि...

जेठ १९, २०८०

बागमती प्रदेशसभा बैठक आज बिहान साढे १० बजे बस्दैछ । बिहीवारको बैठक स्थगित गर्दै सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अर्को बैठक शुक्रवार बिहान बस्ने जानकारी दिए । शुक्रवारको बैठकमा सरकारको नीति तथा कार्यक्...

बैशाख १३, २०८०

बागमती प्रदेशको चालू अधिवेशन बुधवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । बुधवार मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश ...

बैशाख १२, २०८०

बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्...

चैत १०, २०७९

नेपाली कांग्रेसका सांसदहरू उपस्थित नहुने भएपछि बुधवार स्थगित भएको बागमती प्रदेशसभा बैठक आज शुक्रवार बस्दैछ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपछि प्रदेशसभा बैठक ...

फागुन ३०, २०७९

बागमती प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ वटा समितिका अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ । प्रदेशसभा निय...

फागुन १४, २०७९

बागमती प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठ...

फागुन १०, २०७९

बागमती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन् । ती विधेयकमा स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रद...

माघ २४, २०७९

बागमती प्रदेश सभाको बैठक बिहीबार बस्ने तय भएको छ ।  सोमबार बस्ने भनिएको बैठक स्थगित भएसँगै बिहीबारका लागि अर्को बैठक तय गरिएको हो ।  बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश...

माघ २३, २०७९

बागमती प्रदेश सभाको सोमवार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्...

माघ २२, २०७९

बागमती प्रदेश सभाको आइतवार अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषय लगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकाल...

माघ २, २०७९

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट  स्वीकृति प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यम...

पुस २०, २०७९

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनका लागि पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार पुस...

पुस १३, २०७९

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।  बुधवार भएको निर्वाचनमा लामा संसदीय दलको नेतामा चयन भएका हुन् । सर्वसम्मत रूपमा दलको नेत...