×

चैत ४, २०८०

नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दैछ । बैठकमा पार्टीभित्र उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर आवश्यक निर्णय लिइने जनाइएको छ ।  अध्यक्ष बाबुराम भट्टराईको अध्यक्ष...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

भदौ १, २०८०

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले कसैसँग उन्मुक्तिको याचना नगरेको बताएका छन् । उनले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छानबिनको क्रममा पनि आफूसँग कसैले कुनै सोधप...

साउन २८, २०८०

 ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ । ललिता ...

असार ७, २०८०

खानेपानी मन्त्री महिन्द्रराय यादवले खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको अध्यक्षमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका ज्वाइँ जेकेन्द्र श्रेष्ठलाई ल्याउने तयारी गरेका छन् । बाबुराम नेतृत्वको नेपाल स...

असार १, २०८०

दुईतिहाइ नजिकको कम्युनिस्ट सत्ता ढलेपछि माओवादीको अगुवाइमा समाजवादी मोर्चा गठनको अन्तिम तयारी भएको छ । निरन्तर टुटफुटपछि शक्ति गुमाएको माओवादी केन्द्र, एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी, मधेशक...

जेठ ३०, २०८०

सशस्त्र जनयुद्धको बेला बालसेना प्रयोग गरेर युद्धअपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटलाई सर्वोच्चले अग्राधिका...

जेठ २६, २०८०

नेपाल समाजवादी पार्टी, (नेसपा) को बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न हुने भएको छ ।  भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्...

जेठ २५, २०८०

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् ।  आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति...

जेठ २५, २०८०

 नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।   बैठकमा अध्यक्ष ब...

बैशाख १३, २०८०

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्। ...

बैशाख ५, २०८०

नेपाल समाजवादी पार्टी (नेसपा)ले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।  आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्...

चैत २, २०७९

नेपालले यूएईमाथि रोमाञ्चक जीत हासिल गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।  सामाजिक सञ्जालमार्फत भट्टराईले लेखेका छन्, 'यसरी नै आआफ्नो क्षेत्रबाट देशको शीर ...

फागुन २१, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन फेरि एक ठाउँमा उभिनुपर्ने बताएका छन् । माओवादी आन्दोलनमा रहेका शक्तिहरू विभिन्न भंगालमा छरिए पनि अन्ततः नदीको एउटै प्रवाहमा मिसिनुपर्ने र...

फागुन २१, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्।  आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति...

फागुन १३, २०७९

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ । नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते ...

माघ २७, २०७९

नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अरूलाई गाली गर्ने राजनीतिबाट माथि उठ्न युवालाई सुझाव दिएका छन् । राजनीति अपजसे पेशा रहेको भन्दै उनले सतर्क रहँदै अगाडि बढ्नुपर्ने उनले बताए । विवेकश...

पुस २३, २०७९

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासम...

पुस १८, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  प्रचण्ड र ओलीसँग भट्टराईले छुट्टाछुट्टै भेटवार्त...

मंसिर ४, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ र गाउँको बसाईलाई अब बराबरी बनाउने सोच रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब शहर र गाउँमा बरोबर बस्ने सोच बनाएको बताएका हुन् । गृह...

मंसिर १, २०७९

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज  आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्...