×

साउन १०, २०८०

काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्...

साउन ९, २०८०

दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ । रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले ब...

साउन ८, २०८०

काठमाडौँको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।  खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्...

जेठ ४, २०८०

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् ...

बैशाख २१, २०८०

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चे घाटमा गत वैशाख १६ गते अपरान्ह पौडी खेल्ने क्रममा २१ वर्षीय अभिष...

बैशाख १४, २०८०

ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भइन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन । ललितपुर...

चैत २४, २०७९

एउटै जिल्लाबाट पछिल्लो ९ महिनामा ७४ जना बेपत्ता भएका छन्।  भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७४ जना हराएका जिल्ला प्रहरी कार्यालयको तथ्यांकले जनाएको छ। जसअनुसार चालु आव...

फागुन ९, २०७९

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएकी छन् ।  जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै ना...

फागुन १, २०७९

संविधानसभा सदस्य सावित्रा दुराले सशस्त्र युद्धको बेला राज्यले बेपत्ता बनाएका व्यक्तिहरू सार्वजनिक गर्न माग गरेकी छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की पोलिटब्युरो सदस्य समेत रहेकी दुराल...

भदौ १२, २०७९

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी ...

साउन १७, २०७९

कपिलवस्तुको कोइली नदीमा आएको बाढीले दुई जनालाई बगाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ का दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई नदी तर्ने क्रममा मंगलवार बिहान नदीले बगाएको हो । ३३ वर्षीया राममाया...

साउन १६, २०७९

भक्तपुर ९ च्यामासिंहकी एक बालिका साउन ११ गतेदेखि बेपत्ता भएकी छन् । भक्तपुर नगरपालिका ९ च्यामासिंहकी १६ वर्षीया बालिका रीता मानन्धर बेपत्ता भएकी हुन् । उनी साउन ११ गते बिहान ६ बजे घरबाट कसैले खबर नगरी बेप...

साउन १०, २०७९

पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त संख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४  जन...

असार २२, २०७९

स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका आज बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ रा...

असार १८, २०७९

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीताला...

असार १४, २०७९

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएका छन्। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । स्थानीय प्...

जेठ २९, २०७९

लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन् । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।  रामकलीलाई उनका...

बैशाख २७, २०७९

तनहुँको घिरिङ गाउँपालिका-१, पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमवार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका-५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएक...

बैशाख २३, २०७९

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमती घरम...

चैत २३, २०७८

तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक किशोरी बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । ...

चैत ६, २०७८

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङ नीलकण्ठ नगरपा...