×

जेठ ४, २०७९

सर्लाहीको बागमती नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार भरत थापा दोहोरिएका छन् ।  बुधबार दिउँसो सम्पन्न मतगणना अनुसार थापा ११ हजार ३५७ मत ल्याएर विजयी भएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि ...