×

असार १७, २०७९

बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको २५० बोरा शंकास्पद वस्तु भाँगोको गेडा भएको प्रहरीले जनाएको छ ।  भारततर्फ जाँदै गरेको भारतीय कन्टेनर शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ...