×

फागुन २६, २०८०

काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको साम...

फागुन ८, २०८०

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्प बिहान ४ बजेर ५८ मिनेटमा जाँ...

पुस २, २०८०

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो ...

मंसिर २१, २०८०

दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ ।  युएसजिएसले प्रारम्भमा सात दशमलव ...

मंसिर १६, २०८०

पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।  भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय स...

मंसिर १२, २०८०

मंगलबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ८ बजेर ४५ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।  पछिल्लो समय देशको विभिन्न भाग भएर भूकम्...

मंसिर १, २०८०

जाजरकोट ।  भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ ।  दसैँ–तिहार...

कात्तिक २९, २०८०

चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।  पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ...

कात्तिक २५, २०८०

 भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति पुर्‍याएको छ ।  क्षति भएका कार्यालयमध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भ...

कात्तिक २५, २०८०

कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ ।  शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको ह...

कात्तिक २५, २०८०

भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ । स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घा...

कात्तिक २३, २०८०

नेपाल भारत मैत्री सङ्घले ‘जाजरकोट र रुकुम पश्चिम भूकम्प’ बाट प्रभावितलाई तत्काल १२ लाख रुपैयाँ बराबरको अति आवश्यक बस्तु सहयोग उपलब्ध गराउने भएको छ । मानव जीवनमा अति आवश्यक सामग्री सहित उक्त सहयो...

कात्तिक २२, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प...

कात्तिक २२, २०८०

 जाजरकोट र रुकुम भुकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसंगको औपचारिक भेटवार्त...

कात्तिक १९, २०८०

राजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि उद्धार र राहतका लागि सहयोग जुट्न सुरु भएको छ । मित्रराष्ट्र, सङ्घीय सरकार, प्रदेश  सरकारलगायत  विभिन्न  व्यक्ति,  कम्पनी  तथा  सङ्...

कात्तिक १९, २०८०

 नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउ...

कात्तिक १८, २०८०

शुक्रबार मध्यरात नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दुर भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि ग...

कात्तिक १३, २०८०

नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।   गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु¥याएको...

कात्तिक २, २०८०

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।  गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले ज...

असोज १७, २०८०

 सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।   आज बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अ...