×

पुस १२, २०७९

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित...

मंसिर १, २०७९

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभ...

साउन १५, २०७९

भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...

असार १२, २०७९

महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो...

जेठ १५, २०७९

सरकारले मदिरादेखि विद्युतीय सवारीसम्मको भन्सार दर बढाएको छ । सरकारले बढाएको भन्सार दर आजै राति १२ बजेदेखि लागू हुनेछ । सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने नीति लिएपनि भन्सार दर भने बढाएको छ ।  सर...

बैशाख २६, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ललितपुरमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्प...

बैशाख २६, २०७९

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने  भएको छ ।  जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको...

बैशाख २५, २०७९

वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौंमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म ...

बैशाख २४, २०७९

बैतडीमा वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएक...

बैशाख २३, २०७९

जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वा...

चैत २१, २०७८

अहिले धेरै मानिस रक्सीको लतका कारण हैरान छन् । संसारमा यस्ता धेरै मानिसहरु छन् जो रक्सी बिना बाँच्न सक्दैनन् ।  मदिरा पिउनु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने सबैलाई थाहा छ तर पनि मानिसहरू रक्सी ...