×

मंसिर २१, २०८०

मन्त्रिपरिषद्को बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बैठक तय भएको हो । बैठकमा समसामयिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकार...

भदौ १२, २०८०

सरकारले सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा राहदानीबाहेकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय समेत गरेको स...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...

चैत २१, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै नवनियुक्त मन्त्रीहरुलाई आफूले बधाई नभन्ने बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले मन्त्रीहरुलाई अहिले आफूले स्वागत मात्रै गर्ने बताए ।&nbs...

चैत २०, २०७९

मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजर...

चैत १०, २०७९

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो बस्ने तय भएको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने तयारी छ ।  वर्तमान आईजीपी धिरज प्रताप सिंह शनिवारदेखि अवकाशमा जाने भएसँगै...

माघ ११, २०७९

सरकारले हिजो संसद् भवन अगाडि आगो लगाएर आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको घटनाको विषयलाई लिएर छानबिन गर्ने भएको छ।  मृतक आचार्यले उठाएका विषयमाथि पनि छानबिन गर्ने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्...

मंसिर २०, २०७९

मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीतिका साथै बैंकहरुले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण,...

मंसिर २०, २०७९

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सामग्रीहरूको आयातमा यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्री...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाउन लागिएको कांग्रेस उच्च स्रोतले...

असोज १२, २०७९

सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बुधवार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...

असोज ६, २०७९

प्रदेश नंं. १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्तरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले भोजपुर...

भदौ २४, २०७९

सरकारले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले शोक मनाउने निर्णय गरेको हो ।  संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वि...

भदौ २१, २०७९

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरू भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए ।  सोमवार नियमित बस्...

भदौ ७, २०७९

सरकारले तलब सुविधा आयोग (पे कमिसन) गठन गर्ने निर्णय गरेको छ । ६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।  देश...

साउन १९, २०७९

सरकारले सहसचिव डा. दीपक काफ्ले र विन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनालाई सचिवमा बढुवा गरेको हो । काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध ...

साउन १९, २०७९

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ मा गर्ने प्रस्ताव गरिएको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति प्रस्ताव गरिएको हो ।  स्रोतका अनुसार गृहमन्त्रालयले आगामी आम न...

साउन १९, २०७९

आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद्को बैठक बिहीवार दिउँसो बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ...

असार २१, २०७९

प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, याताय...

असार २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार मन्त्रिपरिषदको आह्वान गरेका छन्। उनले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका हुन्। यसअघि सोमवार मन्त्रिपरिषदको नियम...