×

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली बालुवाटारस्थित उनकाे सरकारी निवासमा पुगेको छ ।  आयोगकी सदस्य लिली थापाका अनुसार आयोगका सहसचिव टिकाराम ...

असोज २, २०७९

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन् । आइतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा...

भदौ १९, २०७९

संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ । समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले...

भदौ १६, २०७९

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले महाभियोग सिफारिस समितिमा ६ वटा प्रश्नको जवाफ दिएका छन् । संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको बैठकमा चोलेन्द्रले आज दुईवटा प्रश्नको जवाफ सकेका छन्...

भदौ १५, २०७९

आफूविरुद्ध लागेका अभियोगको सामनाका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा पुगेका छन् । बिहीवार दिउँसो पौने १ बजे समितिले चोलेन्द्रसँग बयान शुरू गरेको हो ।  ...

भदौ १५, २०७९

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान शुरू भएको छ । संसद सचिवालय सिंहदरबारमा बुधवार बसेको बैठकमा चोलेन्द्रसँग बयान शुरू भएको हो । ...

भदौ १५, २०७९

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाभियोग सिफारिस समितिमा मिडियालाई प्रवेश दिनुपर्ने बताएको छ । समितिका सदस्य एमाले उपाध्यक्ष विष्णु पौडेलले मिडियाको उपस्थितिले प्रश्न सोध्नेलाई पनि जिम्मेव...

भदौ १५, २०७९

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयानको लागि २१ अभियाेगका लागि ४३ वटा प्रश्न तयार गरेको छ । नेपाल बार एसोसिएसनले दिएका प्रमाणसमेतको आधारमा ४३ वटा प्रश्न तयार भएको समिति स्रोत...

भदौ १५, २०७९

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयानको भिडियो रेकर्ड राख्ने भएको छ । भिडियो रेकर्डका लागि कर्मचारी नआउँदा समितिको बैठक बिहीवार १२ बजेसम्म शुरु हुन सकेको छैन ।  प्रधा...

भदौ १५, २०७९

महाभियोग सिफारिस समितिमा बयान दिनको लागि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन् ।  संसद् सचिवालय सिंहदरबारमा केहीबेरमा बस्ने समिति बैठकमा चोलेन्द्रसँग बयान ह...

भदौ १२, २०७९

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध ३५ बुँदे तथ्यसहितको प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारले प्रतिवादी इच्छाराज तामाङसहितको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले प्रस्...

साउन २२, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो ।  ...

साउन २२, २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् ।  आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश ...

साउन २२, २०७९

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसद् पनि सरकारको लाचार छायाँ बनेको बताएका छन् । व्यक्ति बलियो बन्ने र संस्था कमजोर बन्ने प्रवृत्तिले देश अराजकतामा गएको उनको भनाइ छ ।  प्रधानन्यायाधीश चोलेन्द्र...

साउन २२, २०७९

‘प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनर्स्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ ?’, भनी एक सांसदले प्रश्न सोधेका छन् । जबराविरुद्ध प्र...

साउन २२, २०७९

सत्तापक्षका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावको बचाउ गरेका छन् । दर्ता भएको ५ महिनापछि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरूले अदालतम...

साउन २२, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि संसद्मा छलफल शुरू भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोग प्रस्तावमाथि छलफल भएको हो । छलफलमा सहभागी एमा...

साउन १९, २०७९

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्धको महाअिभयोग प्रस्तावबारे संसद्को यही अधिवेशनमा छलफल हुने बताएकी छन् ।  उनले महाअभियोगको विषय संसद्मा विशे...

साउन १६, २०७९

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गो...