×

बैशाख १०, २०८०

महोत्तरीको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सद...

पुस १९, २०७९

महोत्तरीमा अचानक जाडो बढेपछि नेपाली सेनाले सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित मुसहर र बिन बस्तीमा सहयोग गरेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले सो बस्तीका एक सय ७५ घरध...

कात्तिक २९, २०७९

महोत्तरी–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का ह...

असोज ३१, २०७९

महोत्तरीका 'भेट्रान' नेता शरतसिंह भण्डारी नवौंपटक संसदीय चुनावको मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उनी म...

भदौ २६, २०७९

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आज स्यालले टोक्दा चारजना गम्भीर घाइते भएका छन् । उनीहरु सबै एउटै टोलका रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार ...

साउन २५, २०७९

मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो । रौनिय...

असार १५, २०७९

पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् ।  एक...

असार १०, २०७९

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...

जेठ १२, २०७९

स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षणलाई मुख्य मुद्दा बनाउनुपर्ने जिल्लाका बासिन्दाको माग छ । निर्वाचन परिणामपछि शपथ लिएर पदबहाली गरिरहेका स्थानीय तहका प्रतिनिधिले शिक्षा, स्वास्थ्य र पूर्वा...

जेठ ८, २०७९

महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएक...