×

असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...