×

पुस १३, २०८०

बागमती प्रदेशको राजधानी हेटौँडामा आज सम्पन्न सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले नौ बुँदे साझापत्र तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको छ ।  सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायधिवक्ता र प्रमुख...

भदौ २२, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। मुख्यमन्त्री पदको शपथ लिएपछि आज साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा ...

बैशाख १७, २०८०

सत्ता समीकरण परिवर्तन तथा पार्टीहरूबीचको झगडाले नेतृत्व अदलबदल भइरहँदा प्रदेश सरकार मन्त्री उत्पादन कारखाना बनेको छ । सत्ता टिकाउन पहिलो पाँच वर्ष मुख्यमन्त्री र मन्त्री बन्ने होडमा बितेको प्रदेशसभाको दोस्रो कार्य...

बैशाख १४, २०८०

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताएका छन् । प्रदेश प्रमुखबाट आज मुख्यमन्त्री नियुक्त भएसँगै सञ्चार...

बैशाख ९, २०८०

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा एमाले नेतृत्वका सरकार भटाभट ढलेका छन् । पछिल्लो पटक गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि अधिकारी स्वतः ...

माघ १६, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्त...

पुस २४, २०७९

प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की चौथो मुख्यमन्त्रीमा नियुक्त भएका छन । पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानून मन्त्री भएका कार्की पूर्व कानून व्यावसायी समेत हुन् ।  २०३६ सालमा अ...

पुस २४, २०७९

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेशसभाका ९३ संसदमध्ये ६० सांसदको समर्थन लिएर कार्की प्रदेश प्रमुखकोमा पुगेका थिए । एमालेका ४०, माओवादी ...

पुस १२, २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबार कास्की कारागार पुगे ।विगतमा दुई पटक राजनीतिक बन्दीका रुपमा बिताएका उनी अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा त्यहाँ पुगेका हुन् । ...

मंसिर २६, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरच...

मंसिर १, २०७९

प्रदेश–१ को पहिलो कार्यकालमा ३० जना मन्त्री र ३ मुख्यमन्त्री बनेका थिए । प्रदेशसभा सदस्य संख्याको एक तिहाइभन्दा बढी त मन्त्री नै बने । प्रदेश–१ मा ९३ जना सांसद थिए ।  त्यसमध्ये, मंसिर ४ मा हुने...

कात्तिक २०, २०७९

ठूला राजनीतिक दलबाट प्रदेश–१ सभा सदस्यमा उम्मेदवार भएका हेवी–वेट उम्मेदवारले आफूलाई मुख्यमन्त्रीको दाबेदार भन्दै भोट मागिरहेका छन् ।  मुख्य ४ दलका करिब एक दर्जन नेता मुख्यमन्त्रीको दावी गर्दै ...

कात्तिक १३, २०७९

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले श्वेतपत्र जारी गरेका छन् । आफूले साढे ३ वर्ष मुख्यमन्त्री र बाँकी अवधि प्रदेश सभा सदस्यको रुपमा रहँदा जिल्लामा भित्र्याएको बजेट तथा कार्यक्रमको विवरण समेटेर श्वेतपत्र जारी गर...

कात्तिक ३, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ ।  लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘...

असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

चैत ४, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य के...