×

बैशाख ११, २०८०

नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् ।  एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै...

माघ ७, २०७९

सांसद मेटमणि चौधरीले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीहरूले भ्रष्टाचार ढाकछोप गरिरहेको आरोप लगाएका छन । आफूहरूले संविधानलाई सर्वोच्च स्थानमा राख्ने काम गरे पनि सांसदहरू भ्रष्टाचारमा लागेका र कतिपय प्रध...

पुस ७, २०७९

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताले संसद् भवन परिसरमा अंकमाल गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा एसका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले संसद् भवन परिसरमै अंकमाल गरेका हुन् । ...

मंसिर २९, २०७९

शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् । उनले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्...

मंसिर १८, २०७९

चुनावी सफलता हात पारी मन्त्रालय फर्केलगत्तै शहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका काममा आफ्नो सक्रियता बढाएका छन् ।  अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उपस...

मंसिर १५, २०७९

सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए । “सरकार निर्माण गर्ने व...

मंसिर ९, २०७९

शहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन् । विक्रम संवत् २०७४ सालको निर्वाचनमा दाङको १ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका तर्फबाट सांसद निर्...

मंसिर ६, २०७९

दाङको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अग्रता लिएका छन् । ४ हजार ६१५ मत गणना हुँदा चौधरीले १ हजार ७७६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी नेत्री शान्ता च...

कात्तिक १७, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् ।  सत्ता गठबन्धनले विहीबार आयोजना गरेको राप्ती गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चाधरी...

कात्तिक २, २०७९

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको ...

असोज ३०, २०७९

निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । चामल बाँडेको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आयोगले मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण पत्रमा ल...

असोज २३, २०७९

सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री रहेका उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका हु...

असोज ७, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् । बारामा आयोजित कार्यक्रममा शुक्रबार बोल्दै चौधरीले यो जिल्ला पछि पर्नुको कारण यहाँ असल नेता नभएको धारणा राखे ।  &lsquo...

असोज ६, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताएका छन् । बिहीवार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।&nb...

असोज २, २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नवप्रवेशी इन्जिनियरहरूलाई डोलीद्वारा आयोजित पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ द...

भदौ २९, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक परेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि  निर्वाचित प्रधानमन्त्री केपी ओलीले धावा बोल्दा सब...

भदौ २८, २०७९

शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरूलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा उनले भने, &lsquo...

भदौ २६, २०७९

शहरी विकासमन्त्री मेटमणी चौधरीले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् । आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ ड...

भदौ ११, २०७९

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले म...

भदौ ७, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरुबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्य...

भदौ ६, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् । बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठ...