×

माघ २३, २०७९

पोखरामा माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । ‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयो...

माघ १४, २०७९

माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको  नेपाली स...

माघ ११, २०७९

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।  ...

माघ ९, २०७९

पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले सोमवार विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित पर...

माघ ८, २०७९

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका...

माघ ७, २०७९

माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठा...

माघ ५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीवार बिहान प्रधानमन्त्रीले शव पह...

माघ ४, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मारिएका भारतको उत्तर प्रदेशका ४ जना भारतीय नागरिकका परिवारलाई ८/८ लाख रुपैयाँ राहत सहयोग दिने घोषणा गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृ...

माघ ३, २०७९

पोखरामा आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ल...

माघ ३, २०७९

आइतवार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौं लैजाने तयारी गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहा...

माघ ३, २०७९

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव मंगलवार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमा...

माघ २, २०७९

पोखरामा क्षतिग्रस्त भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परेका ६९ जनाको शव संकलन गरी अस्पतालमा सनाखत जारी रहँदा अझै तीन जना भने फेला परेका छैनन्।  ६८ जनाको शव फेला पारेको लामो समयपछि सशस्त्र प्र...

माघ २, २०७९

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले छानबिन समितिको निष्कर्ष आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्।  आइतबार काठमाडौंबाट पोखराका ल...

माघ २, २०७९

हिजो (माघ १ ) पोखराको सेतीखोँचमा भएको यती एअरको विमान दुर्घटनामा अज्ञात रहेका चार जनामध्ये एक जनाको शव गोताखोरको टोलीले पानीबाट निकालेको छ।  ६८ जनाको शव भेटिएको र ती शवलाई अहिले...

माघ २, २०७९

गण्डकी अस्पताल पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको आफन्त तथा परिवारजनको भीड लागेको छ।  अहिले मृत्यु भएकाहरूको सनाखत र पोस्टमार्टम प्रक्रिया चलिरहेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र...

माघ २, २०७९

राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा निधन भएकाहरूको शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेक...

माघ २, २०७९

हिजो आइतबार बिहान ११ बजे भएको यती एअरको विमान दुर्घटनामा कुश्मा नगरपालिका-९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी ११ वर्षकी प्रसिद्धि पौडेलको मृत्यु भएको छ।  मंसिर ४ गते भएको प्रतिनिधिसभा...

माघ २, २०७९

आइतवार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले सोमवार विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दि...

माघ २, २०७९

रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् । ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए ।&nbs...

माघ २, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव बुझ्न गण्डकी अस्पताल पोखरामा आफन्तको भीड लागेको छ । स्थानीय प्रशासनले सोमवार बिहानदेखि शव आफन्तको जिम्मा लगाउँदैछ । कास्कीका प्रमुख जिल्ला ...

माघ २, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोज तथा उद्धार कार्य दोस्रो दिन सोमवार शुरू भएको छ । दुर्घटनामा परी निधन भएका ६३ जनाको शव आइतवार फेला पारेर संकलन गरी पोस्टमार्टमका लागि अस्पता...