×

साउन ११, २०८०

नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् ।  बिहीवार फिल्म ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र...

असार १४, २०८०

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । बिहीवार सामाजिक सञ्जालमार्फत उनले नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने भन्दै...

जेठ २३, २०८०

सांसद योगेशकुमार भट्टराईले आर्थिक संकटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।          प्रतिनिधि सभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययक...

बैशाख १५, २०८०

एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूहरूसँगै उभिन आग्रह गरेका छन् ।  एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले हामीले सरकार छोड्दा तपाईंहरूले किन नछोडे...

बैशाख ७, २०८०

नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा टाउ...

बैशाख २, २०८०

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् ।  भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी...

चैत २९, २०७९

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। ​ बुधवार नयाँ बानेश्वरस्थित संघ...

फागुन १९, २०७९

नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जिताउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँँग भोट मागेको छ । अहिले ८ दलीय गठबन्धनमा रहेको लोसपाले भने २४ गते कार्यकारिणी समितिको ...

फागुन ६, २०७९

नेकपा (एमाले) केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भावी राष्ट्रपति एमालेकै हुने बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा शनिबार आयोजित पत्रकार भेटघाटमा एमालेले प्रस्ताव गर...

माघ २७, २०७९

नेकपा (एमाले) का सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधनमार्फत अर्थतन्त्रलाई माथि उकास्नुपर्ने कुरामा जोड दिएको बताए। शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चार...

माघ १०, २०७९

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनले केही समस्या भए निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताए। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग संक्...

माघ ५, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।  बिहीबार प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाक...

मंसिर ४, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् ।  ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित नारायणी माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले मतादान गरेका छन् । ताप्लेजुङबाट उनी प्रतिनिधि सभा सदस्यका ल...

कात्तिक १६, २०७९

निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरद...

असोज २३, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै एमालेबाट प्रदेशसभा क्षेत्र (१) मा तिलकुमार मेन्याङबो र (२) मा गोपाल थोप्राले मनोनयन दर्ता गरेका छन्...

असोज २१, २०७९

कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवार नै टुंगो लागिनसकेका बेला नेकपा एमालेका सचिव योगेश भट्टराईले उम्मेदवारी दर्ताको तयारी थालेका छन् । निर्वाचन आयोगले असोज २३ गते आइतवार उम्मेदवारी दर्ताको कार्यतालिका निर्धारण...

भदौ ३१, २०७९

विशेष गरी राजधानी काठमाडौंमा केन्द्रित नेताहरू पछिल्लो समय चुनावका लागि गाउँगाउँमा आइपुगेका छन् । राजनीतिक करिअर नै राजधानीमा शुरू गरेकादेखि गाउँ छाडेर शहरमा हुर्के बढेकाहरू समेत चुनावका लागि आफ्नो था...

साउन ३०, २०७९

अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् ।  यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...

साउन २९, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् ।  उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।  आइ...

साउन १०, २०७९

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका हुन् ।  अम...

साउन ८, २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले जेलमा रहेका कैदीबन्दीलाई काममा लगाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । नेपालको जेलमा रहेका २६ हजारमध्ये २० हजारलाई काममा लगाउन सकिने उनको भनाइ थियो ।  कारागार वि...