×

मंसिर २०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहसँग जम्म...

मंसिर १०, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले यो निर्वाचनले मुलुकलाई अस्थिर बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका मिश्रले ...

कात्तिक २८, २०७९

अभिनेत्री मनिषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी हुने भएकी छन् । आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी भइर...

असोज ११, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेका नेता रविन्द्र मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान ...

असोज ११, २०७९

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने भएका छन् ।  विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर बसेका मिश्रले सोमवार पार्टीको साधारण सदस्य प...

असोज ३, २०७९

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाल...

भदौ २६, २०७९

साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई प्रत्युत्तर फर्काएका छन् । शनिवार सिंहले मिश्रलाई २ वर्ष पनि पार्टी टिकाउन नसकेको भन्दै ब्यंग्य कसेपछि मिश्रले आइतवार जवाफ फर्काएक...

साउन १४, २०७९

साझा विवेकशील पार्टीको नेतृत्व छाडेर बसेका रविन्द्र मिश्रले पूर्व राजपरिवारका सदस्य हृदयेन्द्र शाहलाई भावी राजाको रुपमा देख्न चाहेको बताएका छन् । शनिवार उनको २१ औँ जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले हृदयेन्द्र शा...

असार १२, २०७९

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले आफू राजनीतिबाट नबाहिरिएको बताएका छन् ।  आइतवार फेसबुकमार्फत् उनले आफूले पार्टीको नेतृत्वबाट राजीनामा दिए पनि राजनीतिबाट भने नदिएको स्पष्ट पारेका हुन् ...

असार ७, २०७९

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेलाई शुभकामना दिएका छन् ।  पत्रकारिता छाडेर सक्रिय राजनीति शुरू गरेका रविलाई उनले आफूहरूले गरेका कमजोरीबाट धेरै ...

जेठ १८, २०७९

हालै विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् ।  उनले केही मित्र भनिएकाहरूबाटै विगतमा आफूलाई खुइल्याइने गरिएको र त्यसमा आफूहरूको राजनीतिक अभिष्ट रहेको...

जेठ १२, २०७९

रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको  छ । सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको  आधारमा बुधवार मिश्र...

जेठ ११, २०७९

विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै उनले बुधवार पदबाट राजीनामा दिएका हुन् ।  मिश्रले आफू पार्टीको साधारण सदस्य भने रहिरहने जन...

बैशाख २७, २०७९

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीलाई मत दिन मतदातालाई अपिल गरेका छन् । मंगलवार भिडियो सन्देश जारी गर्दै उनले पार्टीको चुनाव चिह्न ‘तराजु’मा भोट हाल्न मतदातालाई अपिल गरेक...