×

माघ १४, २०८०

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘मिसन २०२६’ अन्तर्गत जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्य तथा आसन्न ओलम्पिक खेलकुद, इन्डोर एसियन गेम्स र साग गेम्सलाई सम...

पुस ८, २०८०

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ ।  सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गर...

भदौ १३, २०८०

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा विभिन्न तहमा कर्मचारीहरुको बढुवा भएको छ ।  परिषद्को जेठ ७ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार दरखास्त भर्ने कर्मचारीमध्येबाट तोकिएको मापदण्ड पुरा गरेर बढुवा गरिएको हो ।&...

चैत २९, २०७९

नयाँ वर्ष मनाउन भन्दै अधिकांश कर्मचारी बिदामा बसेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सुनसान भएको छ । संघीय राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित परिषद्को कार्यालयमा बुधवार मध्याह्न पुग्दा अधिकांश कर्मचारीह...

फागुन ५, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघको केन्द्रीय अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा फागुन ४ र ५ गते भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यि कार्य समिति निर्वाचित गरेको हो । ...

माघ २२, २०७९

 राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठा...

पुस २०, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ ।  परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन...

असोज २८, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि शुरु हुने आईटीएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको...

असोज २८, २०७९

बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी शहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक शुरु हुँदैछ । पोखरा रंगशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा ...

भदौ ३१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले खेलकुद ...

भदौ १८, २०७९

  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।  सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वा...

भदौ १, २०७९

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । त्यसका लागि खेलकुद सम्बद्ध वि...

साउन १९, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदसम्बन्धी संघ र प्रदेशको ऐन बाझिएकाले काम गर्न अप्ठ्यारो परेको बताएका छन् । ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नगरिएकाले त्यस्तो समस्या भएको उनक...

साउन १३, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि विभिन्न प्रदेशमा प्राविधिक कर्मचारीको अभाव रहेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज आयोजित प्रदेशस्तरीय तथा स्थानीय समन्वय, सहजीकरण तथा छलफल बैठकमा विभि...

असार २६, २०७९

नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिस...