×

असोज १२, २०७९

काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनको छेउमा रहेको फर्निचरमा बुधवार दिउँसो आगो लागेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आगो नियन्त्रणमा आइसकेको छ । उक्त आगलागीबाट ...