×

माघ २, २०८०

 ललितपुर महानगरपालिकाले करार सेवामा भाषा सहजकर्ता तथा सहशिक्षक माग गरेको छ ।  महानगर अन्तरगत सञ्चालित सामुदायिक विद्यालयका लागि उक्त पदमा दरखास्त आह्वान भएको हो । यस सम्बन्धी विस्तृत विवरण महानगरपा...

साउन ८, २०८०

ललितपुर महानगरपालिकाले सोमवार महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलनको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । महिला उद्यमीलाई प्रोत्साहित गर्न विभिन्न ...

असार १०, २०८०

ललितपुर महानगरपालिकाले चालू आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करोड बजेट म...

असार ६, २०८०

ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि महानगर प्रमुख चिरीबाबु महर्जनले आज नगरसभामा...

माघ २, २०७९

ठेक्का सम्झौता गर्ने, तर पटक–पटक म्याद थप गराएर पनि काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई ललितपुर महानगरपालिकाले कारबाही गर्न थालेको छ । महानगरले पहिलोपटक दुई निर्माण कम्पनीलाई कारबाही थालेको छ । पी...

पुस २, २०७९

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन् । शनिवार ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको ...

मंसिर २९, २०७९

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा ...

साउन १७, २०७९

ललितपुर महानगरपालिकाले साँघुरा सडकहरूमा एकतर्फी सवारी सञ्चालन पुनः शुरू गरेको छ ।  मंगलवार दिउँसो ट्राफिक प्रहरीले अवरोध गरेपछि केही समय अवरुद्ध बनेको एकतर्फी सवारी सञ्चालन महानगरले फेरि शुरू गरेक...

साउन ५, २०७९

ललितपुर महानगरपालिकाले अबदेखि विद्युतीय सवारी साधनमात्र खरिद गर्ने भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले खर्च बढाउने र प्रदूषणसमेत बढाउने भएकाले अबदेखि ललितपुरले विद्युतीय सवारी साधनमात्र खरिद गर्न...

असार १२, २०७९

ललितपुर महानगरपालिकामा आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ ।  हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । ...

असार ११, २०७९

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगर सभामा शुक्रवार नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको सं...

असार ६, २०७९

ललितपुर महानगरपालिकामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउन धेरैजसो ठाउँमा वान–वे र साइकल लेन बनाउन थालिएको छ ।  महानगर प्रमुख (मेयर) चिरिबाबु महर्जनले सवारी दुर्घटना न्यूनी...

जेठ ११, २०७९

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगर प्रमुखका रूपमा निर्वा...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ६, २०७९

ललितपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म कुल ४४८९९ मत गणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणमअनुसार नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । गठबन्धनको समर्थनमा मेयर उ...

जेठ ३, २०७९

ललितपुर महानगरपालिकामा १३ हजार २१६ मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर बढी मतले अग्रता लिएका छन् । महर्जन ७ हजार ४१० मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिद्व...

जेठ २, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  मतपरिणामअनुसार महर्जनले ४७३० र एमालेका हरिकृष्ण व्यञ्जनकारले १७४४ मत पा...

जेठ १, २०७९

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।  मतपरिणामअनुसार हालसम्म १ हजार ४०० मतगणना भएको छ ।  ...

बैशाख ३१, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले शुरुआती अग्रता लिएका छन् । ५० मत गन्दा महर्जनले २८ मत ल्याएका हुन् ।  नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।  ललितपुरमा...

बैशाख २१, २०७९

ललितपुर महानगरपालिकामा मेयर पदमा १३ जनाको उम्मेदवारी परेको छ । काठमाडौं महानगरपालिकामा मेयर पदमा ५५ जनाको उम्मेदवारी पर्दा उपत्यकाकै अर्को महानगरपालिका ललितपुरमा भने तुलनात्मक रुपमा मेयर पदमा कम उम्मेदवार...

बैशाख १२, २०७९

नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ ।  सोमवार मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था)ले उम्मेदवारी दर्ता गराएका हुन् ।  मेयर उम्मेदव...