×

असार ३०, २०८०

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकले विभिन्न छवटा विषयगत समिति गठन गरेको छ । लामो समयदेखि विषयगत समिति गठन हुनसकेको थिएन ।  दोस्रो अधिवेशनको १९औँ बैठकमा सभामुख तुलाराम घर्तीले समितिका सदस्य मनोनय...

बैशाख ९, २०८०

भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ ।  सरकारले २०७१ साल असारमा पप्पु बागमती जेभी कन्स्ट्रक्सनसँग २०७...

बैशाख ४, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते सदनबाट विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे बैठक बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सोही दिन गिर...

बैशाख २, २०८०

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी ...

चैत ९, २०७९

२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...

चैत ५, २०७९

लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशस्तरीय नेताहरूले आ–आफ्नो पार्टीमा दबाब बढाएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै एमाले नेतृत्वमा रहेको ...

माघ ११, २०७९

सांसदहरूले शपथ खाएसँगै लुम्बिनी प्रदेशसभा सदस्यहरूको कार्यकाल शुरू भएको छ । प्रदेशसभा दोस्रो कार्यकालमा नयाँ र युवा पुस्ताको बलियो उपस्थिति छ । पहिलो कार्यकालमा ५ राजनीतिक दलको मात्र सहभागिता रहेको लुम्बिनी...

माघ ८, २०७९

२०७१ माघमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेसँगै रूपन्देहीमा ठूला होटल निर्माणको लहर चल्यो । २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरू भ...

माघ ३, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ५ माघमा विश्वासको मत लिने भएका छन् । एमालेका गिरी २८ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्...

पुस २६, २०७९

केन्द्रमा शीर्ष नेताहरूले गरेको सहमति लुम्बिनी प्रदेशमा उल्टिएको छ । लुम्बिनीमा पाँच वर्ष एमालेले नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादी पाउने दलहरूबीच पुनः सहमति भएको छ । मुख्यमन्त्रीका दाबेदार म...

पुस २१, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीलाई डेढ वर्षअघि लुम्बिनीको मुख्यमन्त्री बन्ने अप्रत्यासित अवसर जुरेको थियो । तत्कालीन नेकपा विभाजनपछि शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै केसीलाई अनपेक्षित रूपमा प्रदेश स...

पुस १३, २०७९

बिदा हुनुपूर्व सातै प्रदेशका मुख्यमन्त्री सहभागी भएर लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको लुम्बिन...

पुस १२, २०७९

राजनीतिमा आएको नयाँ उथलपुथलले लुम्बिनी प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । लुम्बिनीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनमा रहेका राजनीतिक दल एक ठाउँमा उभिँ...

पुस १, २०७९

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानवापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रवार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरिक र बाह्...