×

चैत १४, २०७९

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाल...

चैत ५, २०७९

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग म...

फागुन ३०, २०७९

आज राति देशभरका पहाडी भूभागहरू आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  देशका पहाडी भूभाग धेरै र तराईंका एक दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको स...

फागुन २७, २०७९

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका पहाडी जिल्लामा शनिबार साँझ मेघगर्जनसहित केहीबेर वर्षा भएको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही कोशी र बागमत...

माघ ८, २०७९

मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिम...

पुस २८, २०७९

भारतको दिल्लीमा बिहीबार हल्का वर्षा भएको छ । नयाँ दिल्लीको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस मौसमको औसतभन्दा दुई डिग्री बढी हो । भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार दिल्लीको अ...

असोज १८, २०७९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको छ।     जसको प्रभावस्वरुप हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदे...

भदौ २२, २०७९

नवलपरासी (ब. सु. पुर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले  बुधवार बिहान एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टानमा भारी वर्षा भएको छ । ...

भदौ २२, २०७९

काठमाडौंमा बुधबार बिहानैदेखि वर्षा भएको छ । मंगलबार साँझदेखि नै वर्षा हुन थालेको काठमाडौंमा बिहान पनि यो क्रम जारी रहेको हो ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती...

भदौ २०, २०७९

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमवार बिहान प्रदेश १ ,बागमती  र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा  भइरहेको...

भदौ १९, २०७९

शनिवार राति मकवानपुर जिल्लाको विभिन्न क्षेत्रमा अति भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागले राति १  बजे सूचना जारी गर्दै सो क्षेत्रमा अति भारी वर्षा मापन भएको जनाएको हो । मकवानपुरको ...

साउन ३०, २०७९

आइतवार  राति झापा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।  झापाको  शनिश्चरे, दमक, कन्काई, मोरङको लेटाङ, सुनसरीको इटहरी, सप्तरीको फत्तेपुर लगायत क्षेत्रको धेरै स्थानमा भारी वर्षा मापन भएको जल...

साउन २९, २०७९

महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा...

साउन २९, २०७९

आइतवार  बिहान गण्डकी, लुम्बिनी र प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षितमा अ...

साउन २९, २०७९

शनिवार राति काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।  आइतवार बिहानसम्म भएको भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।&nbs...

साउन २७, २०७९

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्यांकअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन ...

साउन २५, २०७९

दैलेखको  ग्वाँटी र आसपासको  क्षेत्रमा मंगलवार राति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको हो ।  सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक...

साउन २५, २०७९

मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको खोकना क्षेत्र,  काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान वि...

साउन २२, २०७९

आइतवार बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर आंशिक बदली रहेको छ भने केही स्थानहरू...

साउन २२, २०७९

आइतवार बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर आंशिक बदली रहेको छ भने केही स्थानहरू...

साउन २२, २०७९

म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व तथा रुकुम पश्चिममा भारी वर्षा भएको छ । सो क्षेत्रमा शनिवार रातिदेखि नै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो क्षेत्रमा शनिवार राति ११...