×

साउन ४, २०८०

राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको...

मंसिर १३, २०७९

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । घरबासबिहीन नागरिकलाई घरबासको व्यबस्था गर्न पनि उनले माग गरेका छन् ...

भदौ १७, २०७९

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपति पदप्रतिको अपमान हुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रपतिले पुनर्विचारका लागि पठाएकाले ना...

साउन १५, २०७९

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको साउन १२ गतेको निर्णयानुसार दल दर्ताको प्रमाणपत्र दिइएको हो ।  राजनैतिक दल दर्ता ...

साउन ९, २०७९

राष्ट्रिय सभामा सदस्य एवं पूर्व गृहमन्त्री वामदेव गौतमले नेपाली पुरुषसँग विदेशी महिलाले त्यो देशमा नागरिकता परित्यागको प्रक्रिया शुरू गरेको प्रमाणका आधारमा नागरिकता दिनु उपयुक्त हुने बताएका छन् । कतिपय कमजोरीका...

साउन ३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकीकरण गर्नेबारे छलफल भएको बताएका छन् ।  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सचिवालय सदस्यको छलफल...

असार १८, २०७९

पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् ।  ‘९ जना...

असार १८, २०७९

पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।  विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ ।  शनिवा...

असार १६, २०७९

आगामी निर्वाचनमा वाम पार्टीहरूबीच एकीकरण गराउने प्रयासलाई तीव्र बनाएका नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम खुमलटार पुगेका छन् । बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष...

असार १६, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् ।  बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन्  ...

असार १४, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच पार्टीगत या कार्यगत एकता नगरे आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् । उनले कम्युनिस्ट आन्दोलन धरासायी भएको बेला चुप लागेर बस्न ...

असार १४, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो परिवारका सबै सदस्य नै कम्युनिस्ट आन्दोलनमा लागेको बताएका छन् ।  मंगलवार नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन ...

असार १४, २०७९

नेकपा एमालेको उपाध्यक्ष त्यागेर बसेका वामदेव गौतमले मंगलवार नेकपा (एकता समन्वय समिति) घोषणा गर्ने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका र नभएका दललाई एकीकृत गरी गौतमले नेकपा एकता समन्वय समिति घोषणा ...

असार १४, २०७९

नेकपा एमालेको उपाध्यक्ष त्यागेर बसेका वामदेव गौतमले मंगलवार नेकपा (एकता समन्वय समिति) घोषणा गर्ने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका र नभएका दललाई एकीकृत गरी गौतमले नेकपा एकता समन्वय समिति घोषणा ...

असार १४, २०७९

वामदेव गौतमले मंगलवार नयाँ पार्टी घोषणा गर्दैछन् ।  नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सो अभियानलाई नै नयाँ पार्टी बनाउन लागेका हुन् । पार्टीमा ६९ केन्द्रीय सदस्य रहने छन् ।  प...

असार ११, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।  तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः एकता नहुँदासम्मका लागि पार्टी एकता ...

असार ११, २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गरेका छन् । शनिवा...

असार ३, २०७९

राष्ट्रिय सभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् ।  सांसद गौतमले यो प्र...

असार ३, २०७९

नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर अहिले स्वतन्त्र रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने घोषणा गरेका छन् ।  केही समयमा घोषणा गरेर कम्युनिस्ट पार्टी ...

बैशाख ४, २०७९

नेकपा एकता राष्ट्रिय अभियान संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अभियानका केन्द्रीय सदस्य हरिबन्धु गुप्ताका पिता रामआशिष गुप्ताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  गौतमले आइतवार शोक वक्तव्य जा...

चैत ३०, २०७८

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै राजनीतिक दलका नेताहरूलाई कसैले कसैलाई गालीगलौज तथा अपमान हुने व्यवहार नगर्न अनुरोध गरेका छन् । बुधवार नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै उनले निर्वाचनमा होमिन लाग...