×

साउन ३, २०७९

काठमाडौं महानगरपालिकामा थप तीनवटा वारुणयन्त्र (दमकल) आइपुगेको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले उच्च प्रविधिजडित दमकल खरिद गरेको हो ।  महानगरपालिकाको अघिल्लो नेतृत्वले दमकल खरिदको...