×

असार २०, २०७९

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तोकिएको समयभित्र निर्माण कार्य नसक्ने निर्माण कम्पनीको भुक्तानी रोक्ने चेतावनी दिएका छन्।  महानगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाको काममा नियतवस ढिलाइ गर्न...