×

कात्तिक १, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड  कफी,  लस्सी,  जुुसलगायतका  उपभोग्य  वस्तुु  बिव्रmी गर्ने पसलहरू कारबाहीमा परे...

असोज ३०, २०८०

त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी  अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।       सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान...

असोज २४, २०८०

दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।  काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही ...

साउन १, २०८०

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा केही उडान प्रभावित भएको हो । म...

असार ३, २०८०

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

बैशाख १७, २०८०

नेपाली सेनाले विमानस्थल अवतरण र उडानका बखत आउन सक्ने आकस्मिक चुनौतीको अवस्थामा तत्काल जनशक्ति परिचालन भई कसरी समन्वयमा कार्य सम्पादन गर्ने भनी पूर्र्वाभ्यास गरेको छ । विमानस्थलबाट उडेका तथा बाहिरबाट आएका विमा...

बैशाख ६, २०८०

विहीवार राती ७ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । विद्युत आपूर्तिको लागि नयाँ ब्याकअप राख्न रातको समय पारेर विमानस्थल बन्द गर्ने र ब्याकअफ फिट गर्ने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक...

फागुन ४, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भित्र सञ्चालित ९ वटा पसल जरिवानाम परेका छन् ।  बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा  त्यहाँ रहेका एयरपोर्...

माघ २, २०७९

निर्माण शुरू भएको झण्डै १७ वर्षपछि गत पुस अन्तिम हप्ता गुल्मीको सिमीचौरस्थित रेसुङ्गा विमानस्थल ठूलो तामझामका साथ प्रदर्शन उडान भयो । एमाले उपमहासचिव प्रदीप ज्ञवाली विक्रम संवत् २०६३ सालमा पर्यटनमन्त्री भएका बेला नि...

मंसिर ३, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।  विमानस्थल कार्यालयक...

असोज ९, २०७९

स्थानीय तह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लापरवाहीका कारण विदेश जाने नेपालीले अनावश्यक सास्ती भोगिरहेका छन् । कोभिड–१९ विरूद्धको खोप लगाएका व्यक्तिले त्यसको प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिने...

भदौ ११, २०७९

पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । उनीहरुले बोकेका कागजात शंकास्पद देखिएकोले उनीहरुलाई अध्यागमन कार्यालयले रोकेको हो ।  भदौ ८ देखि ११...

साउन ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ । यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो ...

चैत १, २०७८

हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् ।  कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वा...

फागुन १०, २०७८

जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिए...

पुस १६, २०७८

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ ।  हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।  त्रिभ...