×

साउन २९, २०८०

जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको आज शपथ हुने भएको छ ।  माओवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै  जनमत पार्टीकी साह मन्त्री नियुक्...

जेठ १०, २०८०

नवनियुक्त मन्त्रीको शपथ बुधबार हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।   प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबा...

चैत १६, २०७९

भागबन्डा टुंग्याएर आजै मन्त्रिपरिषद् विस्तारमा शीतलनिवासमा मन्त्रीको सपथको कुनै तयारी भएको छैन । सामान्यतया ६ घण्टा अगाडि नै शपथको तयारीबारे जानकारी गराउनुपर्ने भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...

मंसिर २६, २०७९

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न सरकारले अध्यादेश जारी गरेको हो ।  आइ...

कात्तिक ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयले नागरिकता विधेयकसम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ ।  राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराल...

असोज ६, २०७९

नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउनुपर्ने मागसहित राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनिल रन्जन सिंहले दर्ता गराएको रिटमा शुक्रवार (असोज ७ गते) पेशी तोकिएको छ ...

असोज ३, २०७९

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई शितल निवास बोलाइएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न पार्टीका शीर्ष नेता राष्ट्रपतिको निमन्त्रणा मान्न शितल निव...

भदौ २७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम...

भदौ १५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार साँझ भएको भेटवार्तामा नागरिकता विधेयकको विषयमा छलफल भएको बताइएको छ ।  नागरिकता विधेयक संस...

भदौ ८, २०७९

राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाका प्रधानसेनापति, पूर्वप्रधानसेनापतिसहित उच्च अधिकारीसँग छलफल गरेकी छिन् । रक्षामन्त्री हुँदादेखि सेनाको परमाधिपति हुँदासम्म सहयोग गर्नेलाई धन्यवाद दिनको लागि कार्यक्रम आयोजना...