×

कात्तिक १९, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगा...

कात्तिक १९, २०७९

जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७...

कात्तिक १९, २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले झापा क्षेत्र नम्बर–१ का मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । सत्तारूढ गठबन्धनको साझा उम्मेदवार बनेका शर्मा तेस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्...

कात्तिक १८, २०७९

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै शुरु हुने बताएका छन् । तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो क...

कात्तिक १७, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं–८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान शुरु गरेका छन् । बिहीवा...

कात्तिक १७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचार अभियानका क्रममा बिहीवार गृहजिल्ला डडेलधुरा पुगेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी प्रतिनिधि सभा सदस्य पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।&...

कात्तिक १७, २०७९

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको ग...

कात्तिक १५, २०७९

नेकपा एमालेले नेपाली झण्डासहितको पानी जहाज र रेल सञ्चालनको योजनालाई यस पटकको घोषणापत्रमा पनि दोहोर्‍याएको छ ।  मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलवार काठमाड...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले गरिबी निवारण गर्नका लागि ७ कार्यक्रम अघि सारेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार माओवादी केन्द्रको पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धत...

कात्तिक १४, २०७९

अगामी निर्वाचनका लागि रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्...

कात्तिक १४, २०७९

जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । यसका लागि कार्यालयले उनीहरूलाई सोमवारदेखि प्रशिक्षण कार्यक्रमसमेत तय गरेको छ । जिल्ला निर्वाचन...

कात्तिक १२, २०७९

नेपाली कांग्रेसले आगामी चुनाव लक्षित गरेर सार्वजनिक गरेको घोषणा पत्रमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गरेको छ ।  घोषणा पत्रलाई सकेसम्म यथार्थपरक र विश्वसनीय बनाउने प्रयास गरिएको र भविष्यमुखी भएर घोषण...

कात्तिक १२, २०७९

नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा आगामी निर्वाचनबाट बन्ने संसद् पाँच वर्ष कायम राख्ने संकल्प गरेको छ ।  शनिवार कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा महा...

कात्तिक ११, २०७९

नेकपा एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु शाह सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । शुक्रवार गठबन्धन दलका शीर्ष नेताहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ...

कात्तिक ११, २०७९

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौं–२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका&ndas...

कात्तिक ९, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधवार बानेश्वरमा आयोजित दीपावलीको ...

कात्तिक ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार...

कात्तिक ८, २०७९

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरू सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । उनीहरू सरकारमा जाँदा...

कात्तिक ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ टुंगोमा पुर्‍याउने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेशको गठबन्धनक...

कात्तिक ७, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ गठबन्धन नै वैचारिक धरातलमा बनेको पवित्र गठबन्धन भएको दाबी गरेका छन् । सत्तारूढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गठबन्धनका कार्यकर्...

कात्तिक ७, २०७९

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी चुनावमा अग्रगामी शक्ति र राजतन्त्रलाई फर्काउन चाहने शक्तिको बीचमा प्रतिस्पर्धा भइरहेको बताएका छन् ।  सोमवार काठमाडौंमा सत्तारूढ गठबन्धनले आयोजना गरेको बागमती...