×

कात्तिक ८, २०७९

निर्वाचन आयोगले ५४८ जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको सूचीबाट हटाएको छ । योग्यता नपुगेको भन्दै आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बुझा...

असोज ३१, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशतभन्दा धेरै रहेको देखिएको छ । प्रतिनि सभातर्फ समानुपातिक उम्मेदवारको कूल संख्या दुई हजार चार सय दुई छ । यसमा महि...

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज ३, २०७९

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा समानुपातिकको सूचीमा बसेका छन् । गत प्रतिनिधि सभा चुनावमा दाङ २ बाट प्रत्यक्ष निर्वाचित महरा यसपटक समानुपातिकमा बसेका हुन् ।  उपाध्यक्ष महराको नाम...

असोज ३, २०७९

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलोपटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समान...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन...

असोज २, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।  आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सचिव...

असोज २, २०७९

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो १ बजेको लागि सरेको छ ।  आइतवार विहान ११ बजेको लागि सचिवालय बैठक बोलाइएको थियो । एमालेले आगामी निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची तयार गर्नका ला...

असोज १, २०७९

नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई नदोहोर्‍याउने भएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएकालाई यसपटक नदोहोर्‍याउने मापदण्ड तयार पारेको...

भदौ ३१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्य दलसँग गरिने तालमेल तथा समानुपातिक उम्मेदवारको सूची निर्मा...

भदौ ३१, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक शुक्रवार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेप...

भदौ ३१, २०७९

निर्वाचन आयोगले राजनीतिक दलहरूले २०७४ सालमा समानुपातिक निर्वाचनतर्फ बुझाएको उम्मेदवारको बन्द सूची खारेज गरेको छ । आयोगले ५ वर्षअघि दलहरूले बुझाएको उम्मेदवारको बन्दसूची भोलि (असोज १ गते) राति १२ बजेदेखि काय...

भदौ २६, २०७९

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र  कागजातबारे थप स्पष्ट पारेको छ । आयोगले सो प्रणालीका लागि आयोगम...

भदौ १३, २०७९

आगामी मंसिर ४ गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन ७६ दलले आवेदन दिएका छन् । समानुपातिकतर्फ भाग लिनका लागि निर्वाचन आयोगमा ७६ दलले ६८ वटा निवदेन दिएका हुन् ।  ...