×

मंसिर ९, २०७९

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग आगामी सोमबार विवाह गर्दैछन् । मंसिर १२ गते हुन लागेको विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाइलाई निम्तो कार्ड पुगिसकेको छ ।  सलोन र करिश्माले आफूहरुबीच...