×

माघ १०, २०८०

सत्ता सहयात्रीका दुई घटक जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीचको द्वन्द्वले सत्ता गठबन्धनमा धक्का लागेको छ। दुई मधेसवादी दलबीचको लफडाले सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै...

असोज २, २०८०

सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार एक सटिक विज्ञप्ति जारी गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा जनमतले २० शब्दको विज्ञप्ति जारी गरेको हो ।  जसमा संविधान संशोधन गरी सबैको साझा बनाउनका लागि पहल ...

साउन १३, २०८०

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अ...

असार १४, २०८०

डेढ दशकदेखि केन्द्र तथा मधेशको राजनीतिमा निर्णायक देखिएका उपेन्द्र यादव पछिल्लो समय रक्षात्मक बन्दै गएका छन् । कुनै बेला क्रान्तिकारी नेताको छवि निर्माण गरी शक्तिशाली बनेका उपेन्द्र अहिले आफ्नो अस्तित्व कायम राख्नक...

जेठ १२, २०८०

जनमत पार्टीले प्रतिनिधिसभाका दुई जना समानुपातिक सांसदलाई फिर्ता बोलाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको जनमतको केन्द्रीय समिति बैठकले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै स...

बैशाख १३, २०८०

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिष्ठाको विषय बनाएको  बारा–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी भए । उपेन्द्र यादवसँग टक्कर लिँदै आएका राउतले चुनावमा उपेन्द्रविरुद्ध शिवचन्द्र कुशवाहा...

बैशाख १०, २०८०

जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ का विभिन्न स्थानमा उपनिर्वाचनको मतदानका क्रममा बुथ कब्जा भएको आरोप लगाएका छन् । उनले जसपाका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप लगाउँदै आफ्नो प्रतिनिधिलाई प्रवेश सम...

बैशाख ७, २०८०

बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्...

बैशाख ६, २०८०

बाराको सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालयको छेउमै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको चार तल्ले आलिसान महल छ । उक्त महलमा मुख्यमन्त्री सरोज यादवको सम्पर्क कार्यालयको ब्यानर समेत झुन्ड्याइएको छ । ...

बैशाख ५, २०८०

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...

चैत २२, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई चारैतिरबाट आक्रमण भइरहेको अभिव्यक्ति दिएका छन्।  सामाजिक सञ्जालमा आफू अशक्त भएको पुरानो तस्वीर शेयर गर्दै राउतले आफू चारैतिरबाट घेराबन्दीमा ...

चैत १५, २०७९

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन्।  बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा ...

चैत १३, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन् । अध्यक्ष राउतले आज मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका हु...

चैत १२, २०७९

उपराष्ट्रपतिमा महिलाको अधिकार खोसिएको जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले बताएका छन्।  संघीय संसदको आजको बैठकमा विशेष समय लिँदै राउतले भने, 'संविधानमा सपष्ट व्यवस्था हुँदा हुँदै जुन काम ...

चैत ६, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफ...

फागुन १६, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्।  मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष रा...

माघ २८, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राजनीति...

माघ २७, २०७९

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्। शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वै...

माघ २४, २०७९

जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमत...

माघ १६, २०७९

भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरू​बाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) मात्र जोडिँद...

माघ १४, २०७९

 रवि लामिछानेको मन्त्री र सांसद पद जानेगरी सर्वोच्च अदालतबाट फैसला आएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले टिप्पणी गरेका छन् । रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको उनको भनाइ छ ।  अध्यक्ष राउत...