×

असोज १२, २०७९

बेलहिया नाका पारि भारतीय बजार सुनौलीबाट बुटवल–११ प्रगतिनगरकी उजेली थापाले मंगलवार २ वटा ठूला झोला गाडीमा राखेर सामान ल्याइन् । उनको झोलामा ५ किलो चिनी, चिया, साबुन, दशैंका लागि लत्ताकपडा (कुर्ती, ...