×

असोज १७, २०७९

दशैं मनाउन करिब १८ लाख मानिसले काठमाडौं छाडेपछि राजधानी शहर सुनसान बनेको छ । सडकमा सवारीको संख्या न्यून देखिएको छ । पैदल यात्रीको उपस्थिति पातलो देखिन्छ । चोक तथा गल्लीहरू लमतन्नरूपमा मान्छेको पर्खाइमा द...