×

साउन ३१, २०७९

तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिक भएसँगै लोक गायिका विष्णु माझी फेरि चर्चामा छिन् ।  यसपटक उनको गीतलाई लिएर तारिफ मात्र भने भएको छैन, केही आलोचनाहरूसमेत देखिएका छन् ।  विगतको ह...