×

असार २५, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा भएको स्थानीय चुनावको मतगणना जारी छ । वैशाख ३० गतेको चुनाव स्थगित भएपछि असार २३ गते भएको चुनावको मतगणनामा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । हालसम्म ३ हजार ९६२ ...

असार २२, २०७९

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका डोटीका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएक...

असार २०, २०७९

बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्व...

जेठ २६, २०७९

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर वडाध्यक्षमा नेकपा एमालेभन्दा बढी मत ल्याएर पहिलो दल भएको बताएको छ ।  कांग्रेसले निर्वाचनअघि बनाएको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अनुगमन, मूल्या...

जेठ २६, २०७९

स्थानीय तह चुनावमा नेपाली कांग्रेसले गठबन्धन नगरिकनै २०१ पालिका प्रमुख/अध्यक्ष जितेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय चुनाव अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले ...

जेठ ५, २०७९

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो ।  बाँकेको नेपाल...

जेठ ३, २०७९

एमालेले स्थानीय तहको निर्वाचनमा १०० स्थानमा जित निकालेको छ ।  वैशाख ३० मा भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म भएको मत गणनामा एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये १०० स्थानमा जित हासिल ग...

जेठ ३, २०७९

तेह्रथुमका ४ पालिकामा पुरानै नेतृत्व निर्वाचित भएको छ । स्थानीय चुनावबाट जिल्लाका ६ पालिकामध्ये ४ पालिकामा पुरानै नेतृत्व आएको हो । लालीगुराँस नगरपालिकामा कांग्रेसका अर्जुन मावोहाङ विजयी भएका छन् । ५ ह...

जेठ १, २०७९

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एमालेले देशभरका मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।  आइतबार साँझ ट्वीट गर्दै थापाले एमालेले निर्वाचनमा पाँच दलीय गठबन्धन धाँधली गरेको भनेर सिङ्गो निर्वाच...

जेठ १, २०७९

स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत मकवानपुरका १०२ मध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ ।  मतपरिणाम अनुसार ८ वडामा नेपाली कांग्रेस विजयी बन्दै पहिलो भएको छ भने ७ वडामा नेकपा माओवादी केन्द्र विजयी ...

बैशाख ३१, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् । गृहमन्त्री खाँणले सबै सुरक्षा...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचन शुक्रवार देशैभर भएको छ । छिटफुट घटनाबाहेक अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको छ । देशभर पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य निर्वाचित गर्न शुक्रवार मतदान भए...

बैशाख ३०, २०७९

रुपन्देहीमा स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाता लाइन लागेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ । हालसम्म ५५ प्रतिशत मत खसेको ज...

बैशाख ३०, २०७९

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ५ घण्टामा देशभरिमा ३५ प्रतिशत मत खसेको छ । दोलखा, रामेछाप,...

बैशाख ३०, २०७९

स्थानीय निर्वाचनका क्रममा उत्पन्न विवादका कारण ठाउँठाउँमा झडप हुँदा मतदान प्रभावित भएको छ । निर्वाचनको दिन मध्याह्न नहुँदै दोलखा, ओखलढुंगा, सर्लाही, रौतहटलगायतका ठाउँमा झडप हुँदा प्रहरीले हवाई फायर नै गरेक...

बैशाख २९, २०७९

जल तथा मौसम विज्ञान विभागले मतदानको दिन पानी पर्न सक्ने जनाएपछि मोरङका मतदानस्थलमा मतपेटिका सुरक्षित गर्नका लागि टेन्ट तथा त्रिपालको व्यवस्था गरिएको छ । विभागले चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेश...

बैशाख २९, २०७९

हरेक पटक हुने चुनावमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गर्छ । चुनावका बेला राजनीतिक दलले बोरामा थुपारेर राखेको पैसा निकाल्ने समय भन्ने पनि गरिन्छ । त्यसो हुँदा राजनीतिक दलले चुनावी माहोल सिर्जन गर्न गाउँगाउँस...

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचन वैशाख ३० गते भोलि शुक्रवार देशभर हुँदैछ । काठमाडौंमा पनि स्थानीय तह निर्वाचनका लागि तयारीका कामहरू धमाधम भइरहेका छन् । काठमाडौंको जमलस्थित दरबार हाई स्कूल मतदान केन्द्र ‘ख’...

बैशाख २९, २०७९

भोलि शुक्रवार हुने स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाता मतदानमा सहभागी हुँदैछन् । १२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले जनताको घरदैलोको सरकार चुन्नेछन् । प्रदेश निर्वाचन का...

बैशाख २८, २०७९

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।  मतदानक...

बैशाख २७, २०७९

जुम्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचनसम्बन्धी प्रश...