×

पुस १४, २०८०

रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा बालिकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जना...

असोज ५, २०८०

बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । जिल्ल...

भदौ ३१, २०८०

काठमाडौँ प्रहरीले आइतबार बेलुका राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा भएको ४ जनाको हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ स्थायी भई काठमाडौँ काँडाघारीस्थित वीरेन्द्र...

भदौ २६, २०८०

भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् । “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि ...

भदौ २, २०८०

ज्याला मजदुरी गर्ने ३५ वर्षीय व्यक्तिको हत्यामा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनाला...

साउन २४, २०८०

 मुसिकोट नगरपालिका-१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा ...

जेठ ३२, २०८०

तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई...

जेठ ३०, २०८०

एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।  उक्त ...

बैशाख ७, २०८०

राजधानीको चाबहिलमा एक जना महिलाको चक्कु प्रहार गरेर हत्या भएको छ । बागलुङकी मिरा पाण्डे आचार्यको बिहीबार हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । उनका अनुसार चावहिलम...

फागुन २५, २०७९

मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । बेलबारी-१ नक्सालबारीका ५७ वर्षका हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय र...

फागुन २२, २०७९

गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।  फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनक...

फागुन २, २०७९

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  २७ वर्षीया पार्वती बिसीको हत्या अभियोगमा दैलेखको गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रह...

माघ २१, २०७९

काठमाडौंको पुनारो बानेश्वरस्थित एक घरमा छोरीको मृत्युपछि बाबु पनि झुण्डिएको अवस्थामा फेला परेका छन्।  मैतीदेवीबाट पुरानोबानेश्वर जाने पुलको मुखैमा टंकप्रसाद मार्गस्थित एक घरमा सात वर्षीया छो...

माघ २१, २०७९

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छविलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख...

मंसिर १४, २०७९

बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । शिवनाथ गाउँपालिका-८ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले लोकान्तरलाई जानकारी दिए । शि...

कात्तिक १५, २०७९

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक–एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्न...

कात्तिक ६, २०७९

बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला परिन् । उनी बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला परेकी थिइन् । परिवारले...

असोज ११, २०७९

शिक्षकको हत्या आरोपमा ओखलढुंगा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार धमला...

असोज ४, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमवार राति गोली लागेर मृत्यु भएका हरिवन नगरपालिका–२ घर भएका लाला मोहम्मदको अपराधको बाटोले आफ्नै ज्यान लिएको छ ।  २०६४ असार २० गते अनामनगरस्...

भदौ २९, २०७९

धरानमा सुन र नगद लुटेर एक बृद्ध महिलाको हत्या भएको छ । धरान उपमहानगरपालिका–२० की ६५ वर्षीय पूर्णिमाया राईको हत्या भएको प्रहरीले जनाएको छ ।   महिलाको बुधबार दिउँसो शव फेला परेको हो । पू...

साउन २३, २०७९

दक्षिणपूर्वी इरानमा  एक अफगानL नागरिकले चक्कु प्रहार गरेर १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्र...