×

फागुन ३, २०७९

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । आज जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले...

मंसिर १६, २०७९

धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको हो ।  सोही नगरपालिका ४ रमौ...

कात्तिक १८, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा एक वृद्धाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा ७ घर भई हाल कागेश्वरी मनोहरा ८ मा बसोबास गर्दै आएका ...

असोज ३०, २०७९

दाङबाट हराइरहेका दुई बालबालिकाको शव गाडिएको अवस्थामा आइतवार प्रहरीले फेला पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शव गाडिएको अवस्थामा फेला परेको व...

असोज २७, २०७९

सिरहामा सशस्त्र प्रहरी बलका जवानले आफ्नै सिनियर अधिकृतको हत्या गरेको खुलासा भएको छ । छिन्नमस्ता बीओपीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको उक्त बीओपीमै कार्यरत जवान होमबहादुर खत्रीले हत्या गरेक...

असोज २६, २०७९

बारामा एकै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको हत्या भएको प्रहरील...

असोज २४, २०७९

घरायसी विवादको कारण सुनसरीको इटहरीमा ज्वाइँले जेठानको हत्या गरेका छन् । ४३ वर्षीय रामकुमार भुजेलले इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ ।  उनीहरू नातामा ज्वा...

असोज १६, २०७९

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा झापाको कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षकै सन्तबहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौ...

असोज १४, २०७९

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधवार फुटेको बियरक...

असोज १२, २०७९

धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने कि...

असोज ७, २०७९

झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा इलाम चुलाचुली–...

असोज ६, २०७९

इलामको चुलाचुली गाउँपालिका–५ पुकुवामा एक व्यक्तिको हत्या गरेको अभियोगमा ३ जना पक्राउ गरेका छन् । झापा दमक नगरपालिका–३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभि...

असोज ४, २०७९

चोरीको लत लागेका एक किशोरले वृद्धाको हत्या गरेको छ । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई मंगलवार प्रहरीले सार्वजनिक गरेको छ ।  सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको ह...

असोज ३, २०७९

राजधानीको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा सोमबार बेलुका लाल मोहम्मद दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरेको पाइएको छ । घटनास्थलमा रहेको सीसीटीभी क्यामेरामा कैद भएको भिडियोमा हतियारधारी रा...

भदौ ३१, २०७९

धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको ...

भदौ ३०, २०७९

परपुरूषसँग अवैध सम्बन्ध गाँसेर रूपन्देहीको तिलोत्तमा महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारूले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय...

भदौ १७, २०७९

उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको बिभत्स हत्या भएको छ । नाताले दाजु पर्ने नरबहादुर बस्नेतले भाइ, बुहारी र भतिजाको हत्या गरेका हुन् । नरबहादुरले भाइ ३७ वर्षीय राजकुमार बस्नेत, बुहारी (राजकुम...

भदौ १७, २०७९

बाराका एक युवकले भाउजुसँगको अवैध सम्बन्ध थाहा पाएपछि आफ्नै श्रीमतीको हत्या गरेका छन् । बारा महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका २७ वर्षीय सैमोदिन अन्सारीले २५ वर्षीया श्रीमती सहनाज खातुनको हत्या गरेका ह...

भदौ १७, २०७९

भाउजुसँग मिलेर आफ्नै श्रीमतीको हत्या गर्ने सैमोदिन अन्सारी र उनकी भाउजु अप्सना खातुनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेर सार्वजनिक गरेको छ ।  हिजो (बिहीवार) बेलुका ५ बजे आफ्नै घरमा २५ वर्षीय सह...

भदौ १७, २०७९

उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ । बेलका–७ का एकैपरिवारका ३ जनाको हत्या भएको हो । ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा स...

भदौ १६, २०७९

रोल्पामा खुकुरी प्रहार गरेर २ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेका अनुसार दुवै जनाको धारिलो हतियार प्रहार गरेर हत्या गरेको देखिएको छ ।  &ls...