×

मंसिर १४, २०७९

अभिनयको बलले चिनिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘हरि’ युट्युबमा सार्वजनिक गरिएको छ ।  प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्र समीक्षकरुपमा सफल मानिन्छ ।...