माघ १४, २०८०
चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको अभिनय गरेका छन् । शनिवार उनको भूमिकाको छायांकन गरिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । कथाले ...
चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको अभिनय गरेका छन् । शनिवार उनको भूमिकाको छायांकन गरिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । कथाले ...
धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यालयमा प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने भएका छन् । उनले बिहीबारदेखि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यालयबाट हटाउने भन्दै यस्तो बताएका हुन् । ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब दल खोलेर अघि बढ्ने संकेत गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका उनले दल खोलेर अघि बढ्ने संकेत गरेका हुन् । ‘यदि ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षारोपणका नाममा व्यक्तिको निजी जमिनमा जबरजस्ती नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । धरान उपमहानगरपालिका ४ छोटीमोरङको रोजिना अधिकारीको जग्गामा वृक्षारोपण...
धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढाउन नसकेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गविरुद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साम्पाङ्ग...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
एक बोतल रक्सीका लागि मान्छेहरू केसम्म गर्दैनन्, आफ्नै बाउलाई कोदालोले हानेर मार्छन् । अर्कातिर एक गाग्री पानीका लागि मान्छेहरू केसम्म गर्दैनन्, सिंगो जीवनभरि कोदालो बोकेर हिँड्छन् । कोदालो बोक्न नसकेप...
सीमा विवादका कारण २ मेयरबीच सामाजिक सञ्जालमा दोहोरी चल्न थालेको छ । धरान–इटहरी सीमा विवाद बाहिर आएपछि सामाजिक सञ्जालमा २ मेयरको दोहोरी शुरू भएको हो । धरान र इटहरीबीच विवाद देखिएपछि इटहरीका...
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार रहेको बताएका छन् । प्रमुख राईले बिहीवार सामाजिक सञ्जाल फेसबूकमा पल शाहसहितका कलाकारलाई बेल्चालगायतका निर्माण सामग्री ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका छन् । काठमाडौँ आएका बेला उनले आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् । ...
काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका प्रमुखबीच आज (मंगरबार) भेटघाट भएको छ। काठमाडौँ महानगर प्रमुख शाहसँगको भेटपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै धरानका मेयर हर्क साम्पाङले आफ...
धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ । धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर ...
सुनसरीको धरानका प्रमुख राजनीतिक दलहरूले नगरप्रमुख हर्क साम्पाङलाई सामूहिक नेतृत्वको अवधारणामा अघि बढ्न सुझाव दिएका छन् । आइतवार विज्ञप्ति जारी गर्दै प्रमुख ६ राजनीतिक दलले साम्पाङलाई समन्वय, सद्भाव र सहकार्यको अव...
मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय दलित आयोगले अभिव्यक्ति सच्याउनुपर्ने माग ग...
धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पार्न खोजिएको बताएका छन् । उनले यस्तो कार्यको विरोध गर्दै अब स्वतन्त्रहरु एक बन्ने बेला आएको बताएका छन् ।&nbs...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले करोड पर्ने गाडी नचढेर आफूले दुई वटा डोजर किनेको बताएका छन् । यति गर्दा पनि आफ्नो विरोध भएको सामाजिक सञ्जालमा लेखेका साम्पाङले आफ्नो विरोध गर्नेहरु खराब प्रवृति भएकाहर...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पुरा गरेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा धराने जनताले मेयर छान्न नजानेको भनेर अभिव्य...
धरानका मेयर हर्क साम्पाङले पाँच वर्षभित्र १ करोड बिरुवा रोप्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आफ्ना विरोधीहरूलाई आफूले भन्दा बढी बिरुवा रोपेर देखाउनु पनि चुनौती दिएका छन् । उनले...
धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महानगरपालिकाको ज्यादति भोगेकी शर्मिला तामाङलाई सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा सन्देश र फोटोसमेत पोष्ट गर्दै हर्कले आफ्नो एक महिनाको तल...
स्वतन्त्रबाट धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका हर्क साम्पाङ निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि आक्रोशित बनेका छन् । आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेको...