×

माघ १५, २०८०

 हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ ।  जल तथ...

माघ १३, २०८०

 सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।  उच्च हिमाली भागमा बाक्लो हिमपात हुन ...

बैशाख १९, २०८०

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो तरापमा भारी हिमपातपछि सेताम्य घरका छतहरू । अहिले हिमपातका कारण धो लगायतका क्षेत्रहरू सेताम्य भएका छन् । तस्वीर : हेमन्त केसी/रासस

चैत १९, २०७९

यो वर्ष सकिन लाग्दा शनिबार काठमाडौँ उपत्यकाआसपासका डाँडामा हिउँ प-यो । यस वर्षको हिउँदमा हिमाली क्षेत्रमा समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो । यसपालिको हिउँदमा हिउँ मात्र नपरेको होइन, असोजपछि पान...

फागुन १५, २०७९

रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ  हाकुमाथीको डाडालगायतका  क्षेत्रमा हिमपात भएको हो । प्रत्येक वर्ष मङ्सिरको ...

माघ १०, २०७९

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोड्पे, अनारखाली, ढोल्यामोड र सिगास लगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । सिगासका किसान दानसिंह बोहराका अनुुसार सो...

माघ ६, २०७९

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात शुरू भएको हो ।  पूर्वी–उत्तरी भेगको ४ पालिका र बडीमालिका, ब...

पुस २, २०७९

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली...

फागुन ९, २०७८

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतवार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो ।  करीब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतवारदेखि पुनःह...

माघ २८, २०७८

लगातार दुई दिनसम्म परेको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिए...

माघ २४, २०७८

हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका-५ का बालबालिका । जिल्लामा हिमपात भएसँगै अत्यधिक बढेको जाडोसँगै यहाँका बालबालिका हिउँमा खेलिरहेका छन् । तस्वीरः विजय रावत/रासस

माघ २३, २०७८

हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले...

माघ २२, २०७८

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रवारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा शु...

माघ २२, २०७८

हुम्लामा बिहीवार र शुक्रवार दुईदिन हिमपात भएपछि आज खुलेको मौसममा सदरमुकाम सिमकोट । तस्वीर: दाने बोहरा /रासस

माघ २१, २०७८

शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।  राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त स्थानमा शुक्रवार बिहानैदेखि हिमपात भएको हो ।  चन्द्रागिरि रिसोर्ट, भ...

माघ २१, २०७८

अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हि...

माघ २१, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्वरुप भएको हिउँदे वर्षाका कारण देशका उच्च भागमा हिमपात भएको छ ।  बिहीवारर रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हिमपात भएको छ । काठमाडौ...