×

जेठ ६, २०८०

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।  संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई...

बैशाख २९, २०८०

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ । युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्...

असोज १४, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा फेरि हैजाको वृद्धि ‘चिन्ताजनक’ भएको शुक्रबार बताएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले ...

साउन १६, २०७९

असारयता नेपालमा ३७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । असार २ गते राजधानीको बागबजारमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै १५ देख...

असार २४, २०७९

काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताए ।  थप चार जना...

असार २१, २०७९

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पु...

असार १७, २०७९

काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ ।  बिहीवार ३ जनामा हैजा पुष्टि भएसँगै कुल संख्या १७ पुगेको हो ।  असार २ गते बागबजारमा २ जनामा हैजा पुष्टि भएको थियो ।  असार ...

असार १५, २०७९

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाको नमूना परीक्षणमा हैजा संक्रमण पुष्टि भएको हो ।  पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा ...

असार १३, २०७९

काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा ...

असार १३, २०७९

काठमाडौँ महानगरपालिकाले सडकमा खानेकुरा बेच्न रोक लगाएको छ । काठमाडौंमा हैँजा फैलिएसँगै महानगरपालिकाले खानेकुरा बेच्न निषेध गरेको हो । यसैबीच सोमबारदेखि नै महानगरले हैजा सम्बन्धी समस्या समाधान गर्न २...

असार १२, २०७९

ललितपुर महानगरपालिकामा आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ ।  हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । ...

असार ९, २०७९

काठमाडौँ उपत्यकाका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अ...

असार ७, २०७९

काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।  संक्रमितमा सानेपामा बस्ने एक जना र अर्का स...

असार ५, २०७९

काठमाडौंमा हैजाका दुई जना बिरामी भेटिएका छन् । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।  स्वास्थ्य मन्त्रालयका...