×

चैत २२, २०७९

गाजल त्यो तिम्रो मेटाइदेऊ न  तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केस फुकाइदेऊ न  हावाले उडाको मन पर्छ  नढाक न मुहार शृङ्गारले  नढाक न मुहार शृङ्गारले  चन्द्रमामा पनि दाग हुन्छ&...

चैत २१, २०७९

शिव परियारको स्वरमा रहेको ‘फूलै फूल दिन्छौँ की...’बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । सात महिनाअघि सार्वजनिक गीतको रिमेक भर्सनलाई युट्युबमा करोड प्लस भ्युज मिलेको हो । आनन्द अधिकारीको शब्...

चैत २०, २०७९

गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमकाबीच भिडियोसहित उक्त मेलोडियस गीत सार्वजनिक गरिएको हो ।  वरिष्ठ गीतकार आनन्द अधिकार...

चैत २०, २०७९

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् ।  इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अ...

चैत १९, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले तीन दिनअघि सार्वजनिक गरेको गीतले स्रोता/दर्शकको माया पाउँदैछ । पौडेलले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘छैन भुलेको’लाई स्रोता एवं दर्शकले रुचाएका हुन् ।...

चैत १९, २०७९

‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशि रहेको २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को  निर्णायकमा वरिष्ठ ...

चैत १९, २०७९

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको मातहत रहेको कलाकार कल्याणकारी अक्षयकोषमा डेढ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो केन्द्रीय कार्यसमितिको कार्यकालमा एक करोड १३ लाख रुपैयाँ रहेकोमा...

चैत १७, २०७९

तीन दिनअघि ‘विशाल निरौला’ युट्युब च्यानलमार्फत ‘दिलवाली’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भयो । रचना रिमाल र मिलन मोक्तानको स्वर रहेको यसको भिडियोमा अभिनेता पल शाहसँगै जुम्ल्याहा ...

चैत १६, २०७९

गायक प्रकाश सपूतको गीत ‘बदला बरिलै’ हालसालै करोड क्लबमा प्रवेश गरेको छ । उनले दुई वर्षअघि सार्वजनिक गरेको यो गीत बलात्कारको विषयमा केन्द्रित छ ।  प्रकाशकै शब्द एवं संगीत रहेको गीतमा गायिक...

चैत १५, २०७९

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो ।  पोखर...

चैत १५, २०७९

‘तिम्रो प्यार’ बोलको गीत सार्वजनिक गरिएको छ । कल्पना श्रेष्ठको एकल स्वर रहेको गीतको भिडियोमा अमन श्रेष्ठ र रचना गौतमको अभिनय छ ।  कैलाश क्रान्तिको शब्द एवं संगीत रहेको यो प्रेमगीतलाई संजय...

चैत १५, २०७९

गायिका एलिना चौहान पछिल्लो समय विशेषगरी दुई कारणले चर्चामा छिन् । पहिलो – ‘धोकेबाज’ गीत । दोस्रो – अफेयर प्रसंग ।  उनले गाएको ‘धोकेबाज हौ तिमी’ बोलको गीत...

चैत १५, २०७९

दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले यही चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गरेको हो ।  पोखरा उद्य...

चैत १५, २०७९

आफूलाई कुटपिट गरेको भन्दै गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्रीले उजुरी फिर्ता लिएका छन् । टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुट...

चैत १५, २०७९

पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उन...

चैत १३, २०७९

गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ ।  रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् ।  ...

चैत १२, २०७९

यो मायालाई आजै हो देखेको देब्रे गाला चन्द्रमा लेखेको फूल मायामा न भूल आजैको देखेको, देब्रे गाला चन्द्रमा लेखेको  फूल मायामा न भूल, ए फूल मायामा न भूल केही दिनयता चर्चामा छ यो गीत । टिकटकमा निक...

चैत १२, २०७९

झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै...