- फोनको रेडियसले स्वास्थ्यमा प्रतिकूल प्रभाव, यी हुन् रेडियस बढी हुने र कम हुने फोनसेट काठमाडौं – हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ ? के मोबाइल फोनको रेडियसनले ट्युमर हुने खतरा हुन्छ ? यसबाट कसरी बच्ने ? आदि विषयमा धेरै वैज्ञानिक लामो समयदेखि अनुसन्धानमा छन् । तर हालसम्म यस ... पूरा पढ्नुहोस्
- टाटा मोटर्सको विराटनगरस्थित नयाँ शोरुमको उद्घाटन विराटनगर – भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्रीवितरणका लागि विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रालिले बुधवारदेखि शोरुम ... पूरा पढ्नुहोस्
- 'लभ्लीहिल'मा प्रेमिल माहोल, बढायाे व्यापार गलेश्वर- भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थाल... पूरा पढ्नुहोस्
- सामसुङको एम् सिरिज एम् टेन नेपाली बजारमा काठमाडौं – निकै प्रतिक्षारत सामसुङको एम् सिरिज नेपालमा लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङले आफ्नो नयाँ मोडल सामसुङ ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको हो । सामसुङले ग्याल... पूरा पढ्नुहोस्
- प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर हाम्रो नेपाली किबोर्डमा काठमाडौं – हाम्रो नेपाली किबोर्डले प्रेम दिवसको अवसर पारेर प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिरकर ल्याएको छ । प्रेममय फेब्रुअरीको शुभकामना दिँदै हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न सफल भएको जनाइएको छ । यसअघि, सन् २०... पूरा पढ्नुहोस्
- जेजीआईद्वारा माउन्टेन आईस प्रिमीयम स्ट्रङ्ग बियर बजारमा काठमाडौं – बियर पारखीहरूको स्ट्रङ्ग बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुपअफ ईन्डस्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्तामाझ बजारमा ल्याएको छ । माउन्टेन आईसले बियर पारखीहरूलाई उनीहरूको स्वादको प्राथमिकताको आधारम... पूरा पढ्नुहोस्
- शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ योजनाको तेस्रो चरणको लक्की–ड्र सम्पन्न काठमाडौं – ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेतामार्फत् १ सय २० जना विजेताको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यसअघि नै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २ सय ४०... पूरा पढ्नुहोस्
- यी गल्ती नगर्नुस्, बिग्रिएला तपाईंको मोबाइल काठमाडौं – कहिलेकाहीँ हाम्रा ससाना गल्तीका कारण स्मार्टफोन छिट्टै बिग्रन्छ । यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसलाई अपनाउनुभएमा फोन छिट्टो बिग्रन पाउँदैन । कारको ड्याशबोर्डमा कहिले फोन नराख्नुस् । ड्याशबोर्ड प्रायः तातो हुन्छ र त्यसले गर्दा फोनको ब्याट्रीको क्षमता... पूरा पढ्नुहोस्
- खलङ्गा तीन महिनादेखि अन्धकार, बिजुली नहुँदा एसइईका विद्यार्थी प्रभावित सिञ्जा- तीन महिनादेखि सदरमुकाम खलङ्गा अन्धकारमय बनेको छ । गत मङ्सिरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । महिनौँदेखि बिजुली नहुँदा व्यापारीले करोडौँ रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको गुनासो गरेका छन् । बिजुली नहुँदा स्थानीयवासी टुकी ... पूरा पढ्नुहोस्
- एमएडब्लूले ल्यायो नयाँ स्कोडा अक्टाभिया काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री शुरू गरेको छ । स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी ३ ट्रिम र ८ फरक इन्जिन अप्स... पूरा पढ्नुहोस्
- आज पनि घट्यो सुनको भाउ काठमाडौं – सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । बिहीवार नेपाली बजारमा छापावाल सुन ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज रु ८ घटेर ७७५ मा कारोबार भइरहेको ... पूरा पढ्नुहोस्
- चौकुने सिमेन्टको काम शुरु हुँदै, मुआब्जा वितरणको तयारी सुर्खेत– कर्णाली प्रदेशको बहुचर्चित चुनखानी चौकुनेमा सिमेन्ट काराखाना खुल्ने करिब पक्का भएको छ । तिकुनियाँबाट सामान ल्याउन कर्णाली चिसापानी हुँदै सहज हुनेभएपछि अजय सुमार्गीको मुक्ति श्री प्रालिले कर्मचारी खटाएर अहिले मुआव्जा वितरण गर्न प्रयास गरिरहेको छ । कम्पन... पूरा पढ्नुहोस्
- सुनको भाउ घट्यो काठमाडौं – सुनको भाउमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ६२ हजार ... पूरा पढ्नुहोस्
- ब्लड बैंकको रुपमा सेना र प्रहरी दुल्लु- दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिक... पूरा पढ्नुहोस्
- विवाहको सिजनमा बढ्यो सुनको मूल्य काठमाडौं- नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा एकसय रुपैया बढेर ६२ हजार ६०० पुगेको छ । सोमवार तोलाको ६२ हजार ५०० रहेको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार... पूरा पढ्नुहोस्
- सिटी सेन्टरमा प्रणय दिवस विशेष कार्यक्रमका साथ भारी छुट काठमाडौं — काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फेब्रुअरीमा १५ हजार रुपैयाँ पुरस्कार राशिको डान्स कम्पिटिसन गर... पूरा पढ्नुहोस्
- क्यान इन्फो टेक २०१९ मा डीजेआई र क्रेनका उत्पादन पनि काठमाडौं – आईएमएस ग्रुप अन्तर्गतको आईएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा मंगलवारदेखि भइरहेको क्यान इन्फो टेकमा स्टल नम्बर ए२३ मा आफ्नो सहभागिता जनाउने भएको छ । स्टलमा कम्पनीलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापित गराउने अवसर प्राप्त गर्न... पूरा पढ्नुहोस्
- डिश होमको सबैभन्दा कम मासिक शुल्क काठमाडौं – नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकको लागि नेपालमा नै सबैभन्दा सस्तो मुल्यको मासिक मूल्यमा आफ्नो सेवा प्रदान गर्न शुरू गरेको छ । डिश होमले बजारकै सबैभन्दा कम मू... पूरा पढ्नुहोस्
- सुनको मूल्य बढ्यो, तोलाको ६१ हजार ४ सय कायम काठमाडौं – सोमवार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमवार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । आइतवार बजारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता... पूरा पढ्नुहोस्
- राप्तीघाटमा झोलुङ्गे पुल बन्दै, डुङ्गामा वार–पार गर्ने भम्कावासीलाई राहत मिल्ने राँझा- बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुल... पूरा पढ्नुहोस्
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली